एक्सनले भरिएको टाइगर


(सेलिब्रेटी नेपाल) काठमाडौँ
राजु गिरिले निर्देशन गरेको चलचित्र ‘टाइगर द रियल हिरो’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र चलाउन कुनै न कुनै पब्लिसिटी स्टन्ट अपनाउने राजु गिरिले यो चलचित्र चलाउन पनि केहि गर्न सक्छन।
Tiger-the-real-hero-poster
दुई मिनेट अवधिको सार्वजनिक ट्रेलरमा असोक फुयाल, शुभेच्छा थापा, शमिक्षा अर्याल , सुसान्त, प्रकास बिसी ,सुरज रानाभाट लगातको दृश्य समाबेश गरिएको छ। चलचित्रमा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्को द्वन्द रहेको छ। मुकेश हुमागाइँको छायांकन,रामजी लामिछानेको नृत्य रहेको यस चलचित्र एक्सनले भरिएको गिरीले बताए। चलचित्रलाई शंकर गिरी र काजोल गिरीले निर्माण गरेका हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.