Contact Us

मरेको आत्माले हेम उप्रेतीलाई सताएपछी इन्टरनेटमा खैला बैला ( भिडियो)

(सेलिब्रेटी नेपाल) काठमाडौँ नेपालि सांगीतिक माहोल बिगत केहि समय एता निक्कै फस्टाउदै गएको पाइन्छ । यो हामीले प्रतक्क्ष पनि अनुभब गर्न सक्छौ । दिनाहू दिन हरेक संचार माध्यमा नयाँ नयाँ क्रिएसनका गीत संगीतको समाचार अनि म्युजिक भिडियो...

प्रमोद खरेलको कुन सागरको कुरा गरौँ भिडियो छायांकन फोटो फिचर

सेलिब्रेटी नेपाल काठमाडौँ गायक प्रमोद खरेलको आवाज तथा धुर्बकृष्ण ताम्राकारको शब्द र बिक्रम सुवालको संगीत रहेको ‘कुन सागरको कुरा गरौँ ‘ बोलको गीतको भिडियो छायांकन सम्पन्न भएको छ पछिल्लो समय म्युजिक भिडियो निर्माणमा सक्रिय...

पर्दा पछाडी रमाउन चाहने अमृत

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली युवा हरु नायक बन्नको लागि लालाएत हुन्छन भने केटि हरु नायिका बन्नकै लागि मारी मेट्छन् पर्दामा देखिन चाहने हरुको भिडमा एक जना पर्दा पछाडी नै रमाउन चाहने युवक अमृत बाबु के. सी. सिनेम्यटोग्राफरमा अब...

प्रेमिकाले धोका दिएपछि अवि आङ् तनाबमा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गत वैशाख १२ गते गएको बिनाशकारी महाभूकम्पबाट सारा नेपाली अन्योलमा परिरहदा, देश नै रोईरहेको अबस्थामा ति दुखेको मनहरुको अनुहारमा खुशी छाउनकोलागी मनोरंजन क्षेत्रबाट बिभिन्न किसिमका गीतहरु बजारमा आइरहेका छन्...

नसुनाई देउ मलाई उनका चर्चा स्वरूपराज आचार्यको नयाँ भिडियो

सेलिब्रेटी नेपाल काठमाडौँ महाभूकम्प पछी अब सांगीतिक बजार पनि सामान्य अबस्थामा फर्कदै छ धमाधम नयाँ गीत तथा भिडियो हरु सार्बजनिक हुने क्रम सुरु भएको छ यसै क्रममा गायक स्वरूपराज आचार्यको आवाजमा रहेको नसुनाई देउ मलाई उनका चर्चा बोलको...

नसुनाई देउ मलाई उनका चर्चा भिडियो छायांकन (फोटो फिचर)

गायक स्वरूपराज आचार्यको आवाजमा रहेको नसुनाई देउ मलाई उनका चर्चा बोलको गीतको भिडियो छायांकन सम्पन्न भएको छ । काभ्रे जिल्लाको रमणीय स्थान पनौती र धुलिखेलको होराइजन रिसोर्टमा छायांकन भएको भिडियो लाइ बिरेन्द्र भट्टले क्यामेरामा कैद...

भुकम्पमा गायक विश्व शान्त राईले आफ्नी प्रेमिका गुमाएपछी

सेलिब्रेटी नेपाल काठमाडौँ पछील्लो समय निकै मिडिया तिर चाहर्दै हिंडेका गाएक तथा सङगीतकार विश्व शान्त राईले भखरै अल्बिदा नामक एल्बमको गितलाई भिडियो बनाएर बजारमा ल्याएका छन् । उक्त गीतको कथा बस्तुमा उनको प्रेमिका भुकम्पमा परी...

कला सुब्बाको साथमा तायाहाङमाले वितरण गरिन् राहत

सेलिब्रेटी नेपाल काठमाडौँ गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पमा परि पिडित हुनेहरुका लागी राहत वितरण कार्यक्रम चलिरहेको समयमा राजारानी धनकुटाबाट लिएर आएको राहत कला सुब्बाको साथमा तायाहाङमाले वितरण गरेका छन् । राहत वितरण...

कुरा होइन काम गर्नेछु बोर्ड अध्यक्ष राई

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष राजकुमार राईले सोमबार पदभार ग्रहण गरेका छन् । लामो समयदेखि रिक्त रहेको बोर्ड अध्यक्षमा चलचित्र निर्माता संघका अध्यक्षसमेत रहेका राईलाई सरकारले शुक्रबार नियुक्त...

टेकको भूकम्प गीत जुटौ नेपाली सारा (भिडियो)

(सेलिब्रेटी नेपाल) काठमाडौँ बैशाख १२ गते गयको महाभूकम्पले नेपालमा ल्यायको बिनाश पछि कलाकारहरु पनि भूकम्प पिडित हरु लाइ सहयोग गर्ने र राहत वितरण गर्ने कार्यमा लागे अहिले देश नै संक्रमण कालमा भएको बेला कलाकार हरु पनि पिडामा छन् ।...

राज कुमार चलचित्र विकास बोर्ड अध्यक्ष नियुक्त

सेलिब्रेटी नेपाल काठमाडौँ पाँच महिना देखि रिक्त रहेको चलचित्र विकास वोर्डको अध्यक्षमा निर्माता संघका अध्यक्ष राजकुमार रार्ई नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्री परिषदको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।...

नायिका हर्षिकाले भारतीय व्यवसायीसँग बिहे गर्दै

सेलिब्रेटी नेपाल काठमाडौँ नायिका हर्षिका श्रेष्ठले भारतिय व्यवसायीसँग विवाह गर्ने भएकी छिन् । प्राप्त जानकारी अनुसार भारतको कलकत्ताका व्यवसायी प्रसुन झुन्झुन्वालासँग नायिका श्रेष्ठले यही जेठ २७ गते विवाह गर्न लागेकी हुन् ।...

म्युजिक भिडियोमा जम्दै मोडल तथा नायक ओम

नेपाली कलाकारिता क्षेत्रमा लागेको खासै धेरै समय भएको छैन नायक तथा मोडल ओम क्षेत्री लाई । नेपाली चलचित्र “कस्तो टेनसन्” मार्फत नेपाली चलचित्र नगरीमा प्रवेश गरेका ओमले चलचित्र “कशिंगर” र “तरंग”...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.