भुकम्पमा गायक विश्व शान्त राईले आफ्नी प्रेमिका गुमाएपछी


सेलिब्रेटी नेपाल काठमाडौँ
Bishw-shant-rai
पछील्लो समय निकै मिडिया तिर चाहर्दै हिंडेका गाएक तथा सङगीतकार विश्व शान्त राईले भखरै अल्बिदा नामक एल्बमको गितलाई भिडियो बनाएर बजारमा ल्याएका छन् । उक्त गीतको कथा बस्तुमा उनको प्रेमिका भुकम्पमा परी मृत्‍यु भएपछी उनी आफ्नो पिडालाई गीत मार्फत प्रस्तुत गर्न खोजेका छन् गरेका छन् । उक्त गीत लाई म्युजिक हाइलाइट ले बजारमा ल्याएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.