टेकको भूकम्प गीत जुटौ नेपाली सारा (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
बैशाख १२ गते गयको महाभूकम्पले नेपालमा ल्यायको बिनाश पछि कलाकारहरु पनि भूकम्प पिडित हरु लाइ सहयोग गर्ने र राहत वितरण गर्ने कार्यमा लागे अहिले देश नै संक्रमण कालमा भएको बेला कलाकार हरु पनि पिडामा छन् । नेपाली गायक संगीतकार हरुले विभिन्न किसिमको भूकम्प सम्बन्धि गीत हरु गाएर मनोरंजन र संदेश दिने काम पनि गरे ।
tek-bdr-adhikari थुप्रै गायक हरुले भूकम्प सम्बन्धि गीत हरुको भिडियो बनाई रहेको बेलामा गायक टेक बहादुर अधिकारीले पनि भूकम्प गीत सार्बजनिक गरेका छन् । रामचन्द्र श्रेष्ठको लय तथा शब्द रहेको गीत लाइ युबराज खत्रीले सम्पादन गरेका छन् । लोक लयमा बनेको गीतमा महा भूकम्पले पुर्याएको क्षतिको बारेमा बर्णन गरेको छ । यो गीत ब्यबसायिक रुपमा नभई एउटा सन्देशको रुपमा निर्माण गरेको गायक टेक बहादुरले बताए ।
भिडियो हेर्नुस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.