पर्दा पछाडी रमाउन चाहने अमृत


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली युवा हरु नायक बन्नको लागि लालाएत हुन्छन भने केटि हरु नायिका बन्नकै लागि मारी मेट्छन् पर्दामा देखिन चाहने हरुको भिडमा एक जना पर्दा पछाडी नै रमाउन चाहने युवक अमृत बाबु के. सी. सिनेम्यटोग्राफरमा अब ब्यस्त बन्दै आफ्नो करिएर बनाई रहेका छन् । सबैको पर्दामा देखिने रहर हुन्छ तर आफु पर्दा पछाडिको काममा रमाउन मन पराउने कुरा अमृतले बताए ।
Amrit-babu-kc
भबिस्यमा कुशल छायाँकार बन्ने लक्ष्यका साथ ४ वर्ष पहिले काठमाडौँ छिरेका अमृतले हाल सम्म १ दर्जन भन्दा बढी छोटा चलचित्र हरु खिची सकेका छन् । गएको वर्षको किम्फ फिल्म फेस्टिभलमा उनले गरेको ‘there is no rule’ उत्कृस्ट १० मा पर्न सफल भएको थियो भने यस पटक नेपाल आर्मी ले आयोजना गर्ने फेस्टिबलमा उनको चलचित्र सपनाले पहिलो पुरस्कार हात पार्न सफल भयो । उनको सुन्दर खिचाईबाट थुप्रै निर्देशकहरु प्रभावित भएका छन् र धेरैको नजरमा पर्न सफल पनि बनेका छन् क्रिस्चिएन चलचित्र गल्छेडो को छायांकन गरेका उनि अब छिट्टै अन्य चलचित्र खिच्ने काममा लाग्दै छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.