Contact Us

बिपिन कार्की र प्रियंका कार्की उत्कृस्ट नायक नायिका

सेलिब्रेटी नेपाल काठमाडौँ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’को पाँचौं संस्करण सम्पन्न भएको छ पुरस्कार वितरण कार्यक्रममा चलचित्र ‘छक्का पन्जा’लाई उत्कृष्ट चलचित्रको उपाधि प्रदान गरियो । यसै चलचित्रबाट दीपाश्री निरौलाले...

सातौं एसएलसी प्रिन्सेस २०१७ को उपाधि नविनालाइ

सेलिब्रेटी नेपाल काठमाडौँ सातौं ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१७ को उपाधि नविना राईले जितेकी हुन् । सिजन मिडियाद्वारा आयोजित उक्त प्रिन्सेसमा राई उत्कृष्ट बनेकी हुन् । स्मृति नेपाल फस्ट रनरअप भइन् । त्यसैगरी सलिना कटुवाल सेकेन्ड...

सलमान दबंग ३ को लागि निर्देशक खोज्दै

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा अरबाज खानले ‘दबंग ३’को निर्देशन नगर्ने खुलासा सलमान खानले गरेका छन् । यसअघि दबंग २ को निर्देशन अरबाजले गरेका थिए । आफ्नो निर्माणमा बनाइरहेको दबंगको यसपालिको सिक्वेल अरबाजले निर्देशन गर्ने इच्छा...

प्रेम सम्बन्ध टुटे पनि संगै काम गर्दै सलोन र करिश्मा

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली सेलिब्रेटीहरुको प्रेम सम्बन्ध गाँसिनु र छुट्नु कुनै नौलो कुरा होइन । आज भएको प्रेम भोलि नै छुटी सकेको पनि भेटिन्छ तेस्तैमा अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठको प्रेम टुटेको छ । यी...

मेलिना र प्रिजनको नमस्कार सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली गीत संगीतमा प्रयोग गर्न रुचाउने गीतकार तथा संगीतकार लोक नाथ सापकोटाको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । चलिरहेका गीत भन्दा अलिक नौलो लाग्ने गीतमा गायिका मेलिना राइ र प्रिजन तारालीको आवाज रहेको...

अन्तररास्ट्रिय चलचित्र महोत्सबमा नेपाली चलचित्र ‘बिजुली मेसिन’

सेलिब्रेटी नेपाली काठमाडौँ क्यानाडाको सास्क्याचेवन प्रोभिन्सको रेजिना सहरमा हुने रेजिना अन्तररास्ट्रिय चलचित्र महोत्सबमा नेपाली चलचित्र ‘बिजुली मेसिन’ प्रदर्शनको लागि छनोटमा परेको छ | उक्त महोत्सबको फेसबुक पेजमा सेयर...

धनपतिको सुख-दु:ख सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ ‘पशुपतिप्रसाद’ को सफलतापछि लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको अर्को चलचित्र ‘धनपति’प्रदर्शनको तयारीमा रहेको छ चलचित्रमा रहेको सुख–दुःख बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । टुकी आट्र्स प्रालिले...

मन्दिरा प्रदर्शन अघि नै निर्देशक अर्को चलचित्रमा अनुबन्धित

सेलिब्रेटी नेपाल काठमाडौँ दिपेश सापकोटाको डेब्यु निर्देशन रहेको चलचित्र ‘मन्दिरा’ यहि असार २३ गते देखि प्रदर्शनमा आउदैछ । पहिलो चलचित्र प्रदर्शनमा आउनु अघि नै निर्देशक सापकोटा अर्को चलचित्रको लागि अनुबन्धित भएका छन् ।...

सबै युद्द प्रेमका कारण भएका छन् प्रेम र द्वन्दको कथा रुद्र (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ निखिल उप्रेतीले निर्माण गरेको चलचित्र ‘रुद्र’को ट्रेलर सार्बजनिक गरिएको छ। काठमाण्डौको सीटीसी मलमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको हो । यस चलचित्रमा अभिनेता निखिल...

रेखा द्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

सेलिब्रेटी नेपाल काठमाडौँ आफ्नै नाममा एउटा छुट्टै फाउण्डेसन खोलेर केही वर्षदेखि शिक्षा तथा समाजसेवामा समेत सक्रिय रहँदै आएकी चर्चित गायिका रेखा शाहले विभिन्न कक्षामा पढ्ने १० जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति...

पवन र प्रियाको झुमा सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ प्रेम अनि पारिवारिक कथा बस्तुमा निर्माण भएको गायक पवन के.सी अनि गायिका प्रिया भण्डारीको आवाजमा रहेको “गुन्यु चोली लायौ झुमा दियौ नजर” नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा...

नेपाल आइडलले खोज्न नसकेको एउटा अद्भभुत गायन प्रतिभा (भिडियो)

हाल एपी १ टेलिभिजनबाट प्रस्तुत कार्यक्रम नेपाल आइडलले खोज्न नसकेको एउटा अद्भभुत गायन प्रतिभालाई हामीले आज प्रस्तुत गरेका छौ। हेर्नुस यी बालकको मनछुने आवाजमा ‘हजार सपनाहरुको माया लागेर आउँछ’। हेर्नुस भिडियो

मनिषा कोइराला बागमती सफाइ सदभावना दूत

सेलिब्रेटी नेपाल काठमाडौँ सरकारले बागमती सफाइ महाअभियानको सदभावना दूतमा नायिका मनिषा कोइराला मनोनीत गरेको छ। सहरी विकास मन्त्रालयको प्रस्तावमा बागमती सफाइ महाअभियानको बिहीबार बसेको साप्ताहिक बैठकले कोइरालाको नाम अनुमोदन गरेको हो।...

बाबु कान्छाको शुभ मुहर्त ! पुजाको निर्देशनमा सलिनले ठोके क्ल्याप

सेलिब्रेटी नेपाल काठमाडौँ निर्देशक शोभित बस्नेतको निर्देशन, निर्माण र लेखनमा बन्न लागेको चलचित्र ‘बाबु कान्छा’ को शुभ मुहर्त गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चलचित्रको मुहर्त गरिएको हो उक्त कार्यक्रममा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.