पवन र प्रियाको झुमा सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रेम अनि पारिवारिक कथा बस्तुमा निर्माण भएको गायक पवन के.सी अनि गायिका प्रिया भण्डारीको आवाजमा रहेको “गुन्यु चोली लायौ झुमा दियौ नजर” नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा बर्षा शिवाकोटी अनि जीवन भट्टराईको अभिनय रहेको छ । भिडियो लाई उत्सव दाहालले छायांकन गरेका हुन् भने राजीव समरको कोरियोग्राफी संगै बिकाश धमलाको सम्पादन रहेको छ । सार्बजनिक भिडियो गीतमा भिम बिसीको शब्द,संगीत संगै अलमोडा राना उप्रेतीको एरेन्ज रहेको छ भने भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन् । यसै गरि भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यपस्थान गरेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.