मन्दिरा प्रदर्शन अघि नै निर्देशक अर्को चलचित्रमा अनुबन्धित


सेलिब्रेटी नेपाल काठमाडौँ

दिपेश सापकोटाको डेब्यु निर्देशन रहेको चलचित्र ‘मन्दिरा’ यहि असार २३ गते देखि प्रदर्शनमा आउदैछ । पहिलो चलचित्र प्रदर्शनमा आउनु अघि नै निर्देशक सापकोटा अर्को चलचित्रको लागि अनुबन्धित भएका छन् । २०७२ सालमा प्रदर्शनमा आएको चलचित्र ‘बाग्मती’ का निर्माताहरु मध्येका एक निर्माता दिनेश दर्शनधारीले निर्माण गर्ने चलचित्रका लागि पटकथा लेखक तथा निर्देशकका रुपमा राम्रो पारिश्रमिक पाउने गरि आफु अनुबन्धित भएको जानकारी सापकोटाले सेलिब्रेटी नेपाल लाइ दिए । उक्त चलचित्रको नाम भने अहिले सार्बजनिक गरिएको छैन । दिनेश दर्शनधारी लाइ निर्माणमा यसोदा राइले सघाउने छिन भने चलचित्रमा नायक शिव श्रेष्ठको मुख्य अभिनय रहनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.