Contact Us

अनिताको ‘पराई’ सार्बजनिक ! मिस्टर नेपालले सुरजनीलाइ धोका दिए पछि..

सेलिब्रेटी नेपाल काठमाडौँ नव गायिका अनिता कुँवरको ‘पराई’ बोलको गीत सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमका बिच गीतको प्रिमियर गरियो। गीतमा अजुमीको शब्द तथा रोशन राज गुरुङको संगीत रहेको छ। यस्तै गीतको भिडियोमा गणेश...

गीतकार विजया गुरुङ्गको ‘मोसन अफ लभ’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ गीतकार विजया गुरुङ्गको पहिलो एल्वम ‘मोसन अफ लभ’ सार्बजनिक गरिएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दलाई संगीतकार बिनोद पछाईले संगीत भरेका छन् । मोसन अफ लभमा...

जन्म दिनमा सरुको नयाँ भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ गायिका सरु गौतमले आफ्नो जन्म दिन पारेर नयाँ गीतको भिडियो सार्बजनिक गरेकी छिन् । ‘कुन गीत गाउँ’ बोलको गीतको एक कार्यक्रमका बीच सार्बजनिक गरेकी हुन् । तारा पराजुलीको शब्द तथा भीम बी:सीको संगीत...

सलिनको दोस्रो चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ को औपचारिक घोसणा

सेलिब्रेटी नेपाल काठमाडौँ पहिलो चलचित्र बाट नै राम्रो सम्भावना देखाएका कलाकार सलिनमान बनियाको शिर्ष भूमिका रहने चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ को औपचारिक घोसणा गरिएको छ । चलचित्र ‘ए मेरो हजुर २’बाट...

ऋचा र अर्पण बने गूड्विल एम्बेस्डर

सेलिब्रेटी नेपाल काठमाडौँ त्रिभुवन विश्वबिद्यालय, व्यवस्थापन केन्द्रीय बिभागको आयोजना तथा ट्रान्स टेक मिडिया र मार्स कन्सल्ट्यान्टको सहकार्यमा बैशाख १५ गते ‘सिडीएम फाइभ के रन होमकमिङ वीकेण्ड’ कार्यक्रम हुने भएको छ ।...

अनुको स्वार्थमा सिताराम परे पछि….. (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक सिताराम पोखरेलले नयाँ गीत सार्वजनीक गरेका छन् । स्वार्थ तिम्रो रहुञ्जेल बोलको सो गीतको भिडियो राजधानीमा सोमबार एक कार्यक्रम आयोजना गर्दै सार्बजनिक गरिएको हो । रमेश अधिकारीले लेखेको शब्दमा करणराज...

झुमी झुमी गर्ल गायिकाको ‘ब्युटिफुल गर्ल’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ पछिल्लो समय नेपालमा जतिकै विदेशमा बिशेष गरि अस्ट्रेलिया र अमेरिकाबाट पनि नेपाली म्युजिक भिडियोहरु बन्ने क्रम उतिकै बढेको छ नेपाली नया बर्ष पछिको १ हप्तालाई हेर्ने हो भने विदेशबाट पनि धेरै भिडियोहरु रिलिज...

आफ्नो गीतले आत्महत्या गर्न प्रेरित नगर्ने गायक पंगेनीको दावी

सेलिब्रेटी नेपाल काठमाडौँ गायक सुशील पंगेनीले आफ्नै शब्द र संगीतमा तिमी जादैछौ टाढा बोलको पपआधुनीक गीत सार्वजनीक गरेका छन् । सार्बजनिक भिडियोमा चर्चित मोडल रञ्जन रिजाल र अभिनेत्री उषा खनालले अभिनय गरेका छन् । भिडियो शिब बिकले...

अनिलको शैलुंगे गाँऊमा सोनाम र बिनुको रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ विगत एक दशक भन्दा लामो समय देखि नेपाली गीत संगीतको क्षेत्रमा अनवरत रुपमा लाग्दै आएका गायक अनिल लामाको पप गिति संग्रह लभ वेज र सेलो गिति संग्रह माउन्टेन हर्ट एकै साथ बजारमा आएका छन् । यत्तिखेर गायक लामाको...

अनमोल,प्रदिप,पल,पुष्पल र दयाको कम्पिटिसन कसले जित्नेछन् ?

सेलिब्रेटी नेपाल काठमाडौँ यहि बैशाख १३ गते राजधानीको हायात होटलमा हुन गइरहेको ‘छैठौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’का लागि नोमिनेशन सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलन गर्दै उत्कृष्ट ५ को नाम सार्वजनिक गरियो । अवार्ड...

सती प्रथा भन्दा पनि गम्भीर दाइजो प्रथाको कथा ‘भोर’

सेलिब्रेटी नेपाल काठमाडौँ सती प्रथाको कथामा चलचित्र झोला बनाएका निर्देशक यादब भट्टराईको दोश्रो निर्देशकीय चलचित्र ‘भोर’ बैशाख २१ गते बाट सार्बजनिक प्रदर्शनमा आउदै छ । दाइजो प्रथाको बिषयमा बनेको चलचित्र...

बन्ने भो मिथुन र आरोहीको ‘प्रेम बाणी’

सेलिब्रेटी नेपाल काठमाडौँ सांगीतिक प्रेमकथामा आधारित रहेर नेपाली चलचित्र ‘प्रेम बाणी’ बन्ने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो चलचित्र निर्माण गर्ने घोषणा गरीएको छ । शुशिल शाही निर्माता रहेको यस...

सलोन र कबिर भन्दै छन् ‘सुको नहोस् यार’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ बैशाख २८ मा सार्बजनिक हुने चलचित्र ‘लम्फू’को डान्सिङ्ग गीत सार्बजनिक गरिएको छ । सार्वजनिक ‘सुको नहोस् यार’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा शिव परियारको स्वर रहेको छ । शब्द प्रमोद ढुंगानाले लेखेका...

कान्छा निर्देशकको ‘हैरान’ को को भए ‘हैरान’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेर कान्छा निर्देशकको रुपमा रेकर्ड राख्न सफल निर्देशक सौगात बिस्ट निर्देशित दोश्रो चलचित्र ‘हैरान’ को टिजर सार्बजनिक गरिएको छ । गत साता मात्र चलचित्रको शिर्ष...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.