कान्छा निर्देशकको ‘हैरान’ को को भए ‘हैरान’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेर कान्छा निर्देशकको रुपमा रेकर्ड राख्न सफल निर्देशक सौगात बिस्ट निर्देशित दोश्रो चलचित्र ‘हैरान’ को टिजर सार्बजनिक गरिएको छ । गत साता मात्र चलचित्रको शिर्ष गीत सार्बजनिक गरिएको थियो । गजित विष्ट, सरोज खनाल, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निश्मा घिमिरे, आरोही शर्मा र एञ्जल राईको मुख्य भूमिका रहेको चलचित्र ‘हैरान’ जेठ ४ गते बाटसार्वजनिक प्रदर्शनमा आउँदैछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.