अनिताको ‘पराई’ सार्बजनिक ! मिस्टर नेपालले सुरजनीलाइ धोका दिए पछि..


सेलिब्रेटी नेपाल काठमाडौँ

नव गायिका अनिता कुँवरको ‘पराई’ बोलको गीत सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमका बिच गीतको प्रिमियर गरियो। गीतमा अजुमीको शब्द तथा रोशन राज गुरुङको संगीत रहेको छ।

यस्तै गीतको भिडियोमा गणेश अग्रवाल, सुरजनी केसी र सुजता राउतको अभिनय रहेको छ। भिडियो सञ्जय पाण्डेले निर्देशन गरेका हुन्। गीत भकारी म्युजीकले बजारमा ल्याएको हो। भिडियो चक्र महर्जनले खिचेका हुन् भने दिनेश जंग रानाले सम्पादन गरेका हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.