जन्म दिनमा सरुको नयाँ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका सरु गौतमले आफ्नो जन्म दिन पारेर नयाँ गीतको भिडियो सार्बजनिक गरेकी छिन् । ‘कुन गीत गाउँ’ बोलको गीतको एक कार्यक्रमका बीच सार्बजनिक गरेकी हुन् । तारा पराजुलीको शब्द तथा भीम बी:सीको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा नायिका संचिता लुइटेललाई देख्न सकिने छ भने संचिता संगसँगै नयन डीसी र सीमा गुरुंग लाई देख्न सकिन्छ । उत्सब दाहालको छायांकनमा बनेको उक्त भिडियोलाई नयन डीसी ले निर्देशन गरेका हुन् । माधब बेलबासेले सम्पादन गरेको भिडियोलाई कुमार कटुवालले निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.