काठमाडौं । चलचित्र ‘मिरमिरे’मा दयाहाङ राई अनुबन्ध भएका छन्। ‘मिरमिरे’को मुख्य भूमिकामा दयाहाङ अनुबन्ध भएका हुन् । चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यम शेर्पाको दोस्रो निर्देशनका रुपमा शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम...
Contact Us
शाही निर्देशित चलचित्र ‘एक्लो’ कान्स फिल्म फेस्टिभलमा शानदार उपस्थिति
काठमाडौं। नेपाली चलचित्र ‘एक्लो’ ले यस वर्षको कान्स फिल्म फेस्टिभल २०२५ मा ऐतिहासिक उपस्थिति जनाउँदै नेपाली सिनेमाको अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्याएको छ। निर्देशक प्रदीप शाहीको निर्देशनमा बनेको...
बट्टार नुवाकोटमा शिवालय सिनेप्लेक्स औपचारिक उद्घाटन
काठमाडौँ। चलचित्रप्रेमी दर्शकहरूको सुविधाका लागि विदुर नगरपालिका–४, बट्टारमा निर्माण गरिएको आधुनिक सुविधासम्पन्न ‘शिवालय सिनेप्लेक्स’ को औपचारिक उद्घाटन गरिएको छ। विभिन्न कारणले बन्द भएका सिनेमा हलहरूलाई मर्मत गरी पुन: सञ्चालनमा...
विजय केरुङकोे निर्देशनमा ‘परिवर्तन’ सुशील र अञ्जनाको जोडी
काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ चलचित्र ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन् । ‘माझी दाइ’, ‘आमाको काख’ लगायतका दर्जनौँ चलचित्र निर्देशन गरिसकेका केरुङको यस नयाँ...
चलचित्र पत्रकार संघको दोश्रो राष्ट्रिय भेला श्रीअन्तु घोषणापत्र सार्वजनिक
काठमाडौँ। चलचित्र पत्रकार संघले २६ औँ स्थापना दिवसको अवसरमा इलामको प्रसिद्ध पर्यटकीय स्थल श्रीअन्तुमा विशेष कार्यक्रमसहित राष्ट्रिय भेला सम्पन्न गरेको छ । जेठ ७ र ८ गते आयोजना गरिएको दुई दिने कार्यक्रममा चलचित्र पत्रकारितामा...
ऋतिकको वारः २ को तेलगु राइटस १०० करोडमा बिक्रीमा
काठमाडौं। ऋतिक रोशन र जुनियर एनटीआर अभिनीत वर्षको सबैभन्दा ठूलो भारतीय फिल्म वारः २ को जुनियर एनटीआरको जन्मदिनको अवसरमा टिजर सार्बजनिक भयो । गत मे २० मा सार्वजनिक गरिएको फर्स्ट लुक टिजर पछि फ्यान र सो फिल्मको व्यापारमा पनि ठूलो...
नेपाली रेडीयोकर्मी अष्ट्रेलियामा पुरस्कृत
काठमाडौँ। अष्ट्रेलियाको राजधानी क्यान्बेराको एफ एम् ९१.१ मा नेपाली भाषाको रेडीयो कार्यक्रम निर्माता तथा संचालक प्रदीप तिमल्सिना अष्ट्रेलियाको भाषा भाषीहरुको प्रसारक छाता संगठन नेशनल इथ्निक एण्ड मल्टीकल्चरल काउन्सिल अफ अष्ट्रेलिया...
८ वर्षपछि पर्दामा फर्किए हमाल, ‘नरसिंहाः अवतार’ मा दर्शकको उत्साह
काठमाडौ। गत जेठ ९ गते शुक्रबारबाट महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’ देशव्यापी प्रदर्शनमा आएको छ । ८ वर्षपछिको कमव्याक सिनेमा भएकाले पनि सिनेमा दर्शकको प्रतिक्षामा थियो । जसको प्रभाव बक्सअफिसमा देखिएको छ । यो...
सडक नाटकमार्फत ‘महाभोज’को प्रचार सुरु
काठमाडौं । यही जेठ १५ गते बिहीबार रिलिज हुने नेपाली चलचित्र ‘महाभोज’ले नयाँ प्रचार शैली अपनाउँदै प्रचारमा विविधता ल्याएको छ । रिलिजको केही दिन मात्र बाँकी रहँदा चलचित्र यति बेला सडक नाटकमार्फत दर्शकमाझ आइपुगेको छ । शनिवार साँझ...
‘महाभोज’ सामाजिक सन्देश र यथार्थको संगम हो : निर्माता कडरिया
काठमाडौं। यही जेठ १५ गते बिहीबार रिलिज हुने चलचित्र ‘महाभोज’ अहिलेको समयसँग अनौठो संयोग भएको फिल्म हो । तर चलचित्रका निर्माता हिमाल कडरिया भन्छन् – यो केवल संयोग होइन, ‘अर्थपूर्ण संयोग’ हो । सामाजिक सन्देश र वर्तमान यथार्थबीचको...
नेपाली फिल्म ‘पिताम्बर’ र ‘रंगी’ जापानको अन्तर्राष्ट्रिय फेस्टिभलमा, कलाकार टिम जापान प्रस्थान
काठमाडौं। ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’मा सहभागी हुनका लागि अभिनेता सौगात मल्ल,अनुप बिक्रम शाही,कृषा चौलागाइँसहित सलोन बस्नेत जापान प्रस्तान गरेका छन्। उनीहरु यहीँ मे २५ मा इन्टरनेशनल फिल्म फेस्टिभलमा सहभागी...
इलाममा भव्य रूपमा सम्पन्न ‘बाल चलचित्र महोत्सव’: सिनेमा, शिक्षा र पर्यटनको त्रिकोणात्मक समन्वय
काठमाडौं। चलचित्र विकास बोर्डको आयोजनामा इलाम नगरपालिका सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित “बाल चलचित्र महोत्सव, इलाम” जेठ ५ देखि १० गतेसम्म विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।सिनेमा...
‘अञ्जिला’को युके प्रदर्शनमा एञ्जिला सहभागी नहुने, दर्शकसँग मागिन् माफी
काठमाडौं । नेपालमा ११औँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘अञ्जिला’की मुख्य पात्र तथा नेपाली महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको युके भ्रमण अन्तिम समयमा रोकिएको छ । चलचित्र ‘अञ्जिला’को...
‘ऊनको स्वीटर’ तेस्रो हप्तामा, दुई हप्तामा ८ करोड १० लाख ग्रस कलेक्सन
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । निर्माता संस्था आर्टमाण्डू नेपाल प्रा.ली.का अनुसार, चलचित्रले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख...