काठमाडौ । लोकप्रिय टेलिभिजन सिरियल ‘सक्किगोनी’ मार्फत दर्शकमाझ चिनिएकी कलाकार सुरक्षा इटानि अब ठूला पर्दामा पदार्पण गर्दैछिन्। उनी चलचित्र ‘द ब्लु लाइट’ मार्फत पहिलो पटक चलचित्रमा डेब्यु गर्ने भएकी छन्। सुरक्षा इटानि आफैमा एक...
Contact Us
जुन महिनामा हलमा रिलिज हुनेछन यी ठुला ७ चलचित्र
काठमाडौ। मेमा जस्तै जुन महिना पनि चलचित्रप्रेमीका लागि उत्कृष्ट रहनेछ ।यदि तपाइँ पनि गर्मीको बिदामा थिएटरमा चलचित्रहरू हेर्ने मूडमा हुनुहुन्छ भने जुन महिनामा धेरै चलचित्रहरू थिएटरमा हेर्न पाउनु हुनेछ । जुनमा एक–दुई होइन धेरै...
‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
काठमाडौ। आमिर खान लामो समय पछि फिल्ममा कमब्याक गर्न लागेका छन् । ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अहिले उनलाई हेर्न फ्यानहरु निकै उत्साहित रहेका छन् । अब उनको सितारे जमीं पर’ छिट्टै आउँदैछ । जसको ट्रेलर केही समय अघि रिलिज भएको थियो...
‘महानायक’ राजेश हमालको देश दौडाहा: हल–हलमा पुगेर ‘नरसिंहाः अवतार’को प्रमोशन
काठमाडौ। आठ वर्षपछि फिल्मको पर्दामा फर्किएका महानायक राजेश हमाल देश दौडाहामा छन् । यसअघि हमालले कुनै पनि फिल्मको प्रमोसन यसरी गरेको पाइदैनथ्यो । तर, यसपटक भने हमालले ‘नरसिंहाः अवतार’का लागि खुबै मिहिनेत गरेको देखियो । फिल्म रिलिज...
‘पिताम्बर’पछि कृषा चौलागाइँको नयाँ अन्तर्राष्ट्रिय प्रोजेक्ट साइन
काठमाडौ। फिल्म ‘पिताम्बर’ निर्देशन गरेपछि निर्देशक कृषा चौलागाइको चर्चा चुलिएको छ । कृषाले यो फिल्ममा आफूलाई आँटिलो निर्देशकको रुपमा पुष्टि गरिन् । मल्टिस्टारर कलाकार लिएर एक्सन जनराको फिल्म सफलतापूर्वक निर्देशन गरेपछि कृषाको...
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले विजयलाई भन्यो– एपिक नेचुरल स्टार
काठमाडौ। चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । अब यो चलचित्रको नाम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रहने भएको छ ।हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि...
‘माइतीघर’को शीर्ष गीतमा उपासना र श्यामाश्रीको छमछमी
काठमाडौ । रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’का लागि यसको शीर्ष गीतको छायांकन गरिएको छ । बाग्लुङको कालिका मन्दिरमा यो गीतको छायांकन भएको हो । गीतको भिडियोमा फिल्मका नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामश्री...
अनुको ‘बाबुजी…’ मा श्रीकृष्ण र आराध्या लक्ष्मी
काठमाडौँ। अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी…’ सार्वजनिक गरिएको छ । उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । उत्तम श्रेष्ठ (शिशिर) को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण...
समिक्षा र आमेशको ‘फिक्का फिक्का’ मा सलोन र करिश्मा
काठमाडौं। अभिनेता सलोन बस्नेत र करिश्मा केसी बस्नेतले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका छन्। उनीहरुले गायिका समिक्षा अधिकारी र मोडल तथा गायक आमेश भण्डारीको स्वरमा रहेको ‘फिक्का फिक्का’ बोलको गीतमा अभिनय गरेका हुन्। सलोन र...
बेनीशा र नरेनको ‘बिगुल’ चितवनमा
काठमाडौ। निर्देशक रमेश कोइराला निर्देशीत ‘बिगुल’ फिल्मको छायांकन चितवनका बिभिन्न स्थानमा धमाधम भइरहेको छ । बैशाख अन्तिमबाट थालीएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन् । ‘अधिक गर्मीका...
चलचित्र ´ महाभोज ` को प्रदर्शन मिति तय
काठमाडौ। विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग...
अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर हुने
काठमाडौं । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । चलचित्रको भव्य प्रिमियर आगामी जुन १ तारिख, शनिवार, अस्ट्रेलियाको पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको...
अन्तर्राष्ट्रिय ब्युटी स्कुल आइएसएएस अब काठमाडौँमा, अभिनेत्री सिवाकोटीले गरिन् उद्घाटन
काठमाडौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध ब्युटी एकेडेमी आइएसएएसको नयाँ शाखा काठमाडौँको नयाँबानेश्वरमा सुरु भएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको शाखाको अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरिन् । आइएसएएसमा...
‘ऊनको स्वीटर’ चौथो हप्तामा प्रवेश: ग्रस कलेक्सन १० करोड नाघ्यो, बन्यो २०८२ को पहिलो सुपरहिट
काठमाडौं। नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यस चलचित्रले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको...