काठमाडौ। कान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा नेपाली फिल्म ‘एक्लो’ सहभागी भएको छ । ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट...
Contact Us
फिल्म ‘मोहर’को शीर्ष गीत छायांकन सम्पन्न
काठमाडाै। नायक पल शाह र नायिका नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘मोहर’ को शीर्ष गीत ‘चाहिँदैन मोहर’ को छायांकन सम्पन्न भएको छ। चितवन र नवलपरासीका विभिन्न स्थानमा पाँच दिन लगाएर गरिएको छायांकनमा पल र नीति रोमान्टिक अवतारमा...
रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं
काठमाडाै। दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्ना यतिखेर ‘पान इन्डिया स्टार’ बनि सकेकी छिन् । पछिल्लो छोटो समयमा उनले पुष्पा २, छावा र एनिमलजस्ता धेरै ब्लकबस्टर फिल्म दिएकी छिन् । तर, अभिनेत्री अन्तिम पटक सलमान खानसँग सिकन्दरमा...
सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ?
काठमाडाै। ‘कालो हरिण शिकार’ प्रकरणमा सलमान खानको समस्या अन्त्य हुने संकेत अझै देखिएको छैन्, बरू बल्झिने संकेत हालै देखिएको छ।यति मात्र होइन, यस मुद्दामा सफाइ पाईसकेका सैफ अली खान, नीलम, तब्बु र सोनाली बेन्द्रेको पनि थप समस्या...
सहकारी ठगीको कथा चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक
काठमाडौं। यही जेठ १५ गते रिलिज तयारीमा रहेको नेपाली चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार दिउसो काठमाडौंको क्युएफएक्स सिनेमा–राइजिङ मलमा आयोजित समारोहमा करिब साढे चार मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै चलचित्र...
चलचित्र पत्रकार संघ मकवानपुरले गर्यो वाग्ले, फागो र अधिकारी पुरस्कृत
हेटौंडा। चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ले, चलचित्र रंग संयोजक रेनिस फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गरेको छ । संघले शनिबार एक...
चलचित्र पत्रकारिता दिवस धनगढीमा विविध कार्यक्रमसहित सम्पन्न
काठमाडौ। चलचित्र पत्रकार संघ नेपाल, कैलालीले २६औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस २०८२ शनिबार विविध कार्यक्रममार्फत धनगढीमा मनाएको छ। ‘सुदूरपश्चिमको भाषा, कला, साहित्य, पर्यटन र चलचित्र क्षेत्रको विकासमा सरोकारवालासँग...
‘लालीबजार’ निर्माणको घोषणा, दशैंपछि छायांकन
काठमाडौ। ´जात्रा` श्रृङ्खलामार्फत चिनिएको ब्यानर षट्कोण आर्टसले नयाँ फिल्म लालीबजार निर्माण गर्ने भएको छ। यसपटक उक्त टिमले पहिलोपटक बाहिरी ब्यानरसँग सहकार्य गर्दै फिल्म निर्माण गर्न लागेको हो। यम थापाको लेखन तथा निर्देशन रहने...
‘ऊनको स्वीटर’ले अन्तर्राष्ट्रिय बजार तताउँदै: अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, मध्यपूर्व हुँदै युरोपसम्मको यात्रा
काठमाडौं। नेपाली सिनेमाको इतिहासमा आर्थिक र दर्शकीय सफलता दुवै हिसाबले उल्लेखनीय स्थान बनाएको चलचित्र ‘ऊनको स्वीटर’ अहिले देशभित्र र देशबाहिर एकसाथ चर्चा र प्रशंसामा रहेको छ । लेखक तथा निर्देशक नवीन चौहानको निर्माणमा बनेको यो...
‘महाभोज’को नयाँ पोस्टरमा दयाहाङ, आर्यन र खगेन्द्र, आइतबार ट्रेलर आउने
काठमाडौं । ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने नारासहित यही जेठ १५ गते रिलिजको तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ट्रेलर रिलिजको पूर्व सन्ध्यामा रिलिज गरिएको...
‘नरसिंहाः अवतार’को ‘मेरी प्यारी छोरी’ गीतमा राजेश र एल्भिनाको आत्मियता
काठमाडौ। अगामी जेठ ९ गतेबाट प्रदर्शनको तयारीमा चलचित्र ‘नरसिंहाः अवतार’को दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक भएको छ । स्वरुपराज आचार्यको स्वर, मुक्त उदासको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ । सार्वजनिक गीतले...
प्रथम नेपाली तारा युकेको सांगितिक यात्रामा
काठमाडौं। नेपाली संगीत क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय गायक तथा प्रथम नेपाल तारा दिपक लिम्बु हाल सांगीतिक यात्राको क्रममा युनाइटेड किङ्गडम (युके) आइपुगेका छन्। मे १० मा ग्रेस कम्युनिटी सेन्टरमा सेवारो कलाकार संघ युकेको...
‘ऊनको स्वीटर’को पहिलो साताको कलेक्सन ५ करोड ७५ लाख, उल्लेख्य शो सहित आजबाट दोस्रो हप्तामा
काठमाडौं। हाल प्रदर्शन भइरहेको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै धमाकेदार व्यापारिक सफलता आर्जन गरेको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.ली.ले शुक्रवार...
वीरगंजमा वृत्तचित्र ‘देवी’ को विशेष प्रदर्शनी
वीरगंज । नेपालको द्वन्द्वकालीन इतिहासमा यौन हिंसा पीडित महिलाहरूको आवाजलाई मूलधारको बहसमा ल्याउने उद्देश्यले तयार पारिएको वृत्तचित्र ‘देवी’ को विशेष प्रदर्शनी वीरगंजमा सम्पन्न भएको छ । वीरगंजको आदर्शनगर स्थित क्युएफएक्स सिनेमा...