Contact Us

‘महापुरुष’ फिल्मको पोष्टर : निर्माण टिमले चिनायो नयाँ अभिनेता

काठमाडौं । ‘मह जोडी’ अर्थात अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरूष’को नयाँ पोष्टर सार्वजनिक गरेको छ । मंगलबार निर्माण टिमले नयाँ पोष्टरसँगै डेब्यू अभिनेता अरुण क्षेत्रीको ‘लुक्स’...

कात्तिकबाट फागुनमा पुग्यो सुरक्षा पन्तको ‘बुलाकी’

काठमाडौं । सुरक्षा पन्तको शीर्ष भूमिका रहेको चलचित्र ‘बुलाकी’ फागुनमा प्रदर्शनमा आउने भएको छ । यसअघि कात्र्तिक १८ गतेदेखि प्रदर्शन हुने भनिएको चलचित्र अब फागुन १९ मा प्रदर्शनमा आउने भएको हो । मंगलबार चलचित्रको नयाँ पोष्टर...

कस्तो छ ‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत ?

काठमाडौं । सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच ‘सम्हालिन्छ कहिले मन’बोलकै गीत सार्वजनिक गरिएको हो । यो सुगम पोखरेलको १० वर्षअघिको सुपरहिट गीत हो...

´विश्वलाई गोर्खा सैनिकको बहादुरी र मानवताको कथा देखाउँदैछु´ निर्देशक शाही

काठमाडौं। प्रदीप शाही, नेपाली फिल्म क्षेत्रका लागि नयाँ नाम हुन सक्छ । तर, नेपाली फिल्मलाई विश्वमा चिनाउनका लागि उनको ठूलो योगदान छ । सर्ट फिल्महरुबाट थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरु जितिसकेका उनले विश्वलाई गोर्खा सैनिकको...

तीनवटै नेपाली चलचित्रको कमजोर व्यापार, हलमा शो छ तर दर्शक छैनन्

काठमाडौं । शुक्रबार एकसाथ तीन नेपाली चलचित्र प्रदर्शनमा आए – माईकल अधिकारी, कृष्ण लीला र प्रेमगञ्ज । यी तीनवटै चलचित्रले हलसम्म अपेक्षित दर्शक तान्न सकेनन् । तीनवटै चलचित्रको ओपनिङ निकै कमजोर रह्यो । शुक्रबार र शनिबार दुबै दिन...

शीवको ´फूलै फूल दिन्छौ कि´मा आकाश र करुणा

काठमाडौँ। गायक शिव परियारको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ‘फूलै फूल दिन्छौ की’ बोलको गीत रिमेक भर्सनमा संगीत आशिष अविरलको रहेको छ। आनन्द अधिकारीको शब्द रचना रहेको गीत टिकटकमा अत्यधिक हिट...

छायाँकनमा अनमोल केसीको ‘छड्के २’

काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु गरिएको छ । शुक्रबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन पनि सुरु गरिएको हो । ६० दिनको छायांकन...

रचनाले गायनको कमाइबाट बनाइन पक्की घर, बाल्यकालदेखिको एउटा सपना पूरा

काठमाडौं । गायिका रचना रिमालको गायनको कमाइबाटै पक्की घर बनाएकी छिन् । झापाको चन्द्रगढीमा उनले गायनबाट गरेको कमाइले चार कोठे पक्की घर बनाएकी हुन् । पुरानो साँघुरो घर भत्काएर पक्की घर बनाउने र त्यसमा बुबाआमालाई राख्ने रचनाको...

चलचित्र ‘कैदीको पत्र’ को ट्रेलर सार्वजनिक

काठमाडौं। सामाजिक यथार्थवादी कथामा आधारित इन्टरनेशनल नेपाली चलचित्र ‘कैदीको पत्र’ को ट्रेलर सार्वजनिक गरिएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बेलायतवाट निर्मित तथा सनम कुमार बैरागव्दारा निर्देशित चलचित्र...

आर्यनको ’सायरा’ लाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने

काठमाडौँ। अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ चलचित्रलाई बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशाल बीच सम्झौता भएको छ । मुम्बईमा दुई बीच नेपाली फिल्म ’सायरा’मा सहकार्य...

अरुण तिवारीको शब्दमा ‘जन्म र मृत्यु’ (भिडियो)

काठमाडौं । युवा पुस्ताका गीति लेखनमा आफुलाई अब्वल सावित गराई सकेका श्रष्टा अरुण तिवारीको शब्दमा ‘जन्म र मृत्यु’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक गरिएको छ । देव रानाको स्वर, संगीत रहेको भिडियोमा विजेश्वर तण्डुकारको एरेञ्ज...

‘माईकल अधिकारी’को राजधानीमा प्रिमियर

काठमाडौं । भोलि (शुक्रबार)देखि प्रदर्शनमा आउने सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘माइकल अधिकारी’को राजधानीमा प्रिमियर गरिएको छ । सार्वजनिक प्रदर्शनको २ दिनअघि बुधवार बेलुका गोपीकृष्ण सिनेमा हलको २ पर्दामा चलचित्रको...

‘कृष्णलीला’ टिमको चितवनमा कन्सर्ट सम्पन्न, पुष्प र श्रद्धालाई हेर्नेको भीड

काठमाडौं। कृष्णजन्माष्टमी अर्थात भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको प्रतिक्षीत चलचित्र ‘कृष्णलीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ । सिजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजीत कन्सर्टमा सहभागी हुन...

मिलन चाम्सको ‘वर एण्ड वधु’फागुन १९ मा

काठमाडौं । मिलन चाम्सको निर्देशनमा छायांकन भइरहेको चलचित्र ‘वर एण्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल आएलगत्तै निर्माताले रिलिज घोषणा गरेका हुन् । निर्देशक चाम्सले दिएको जानकारी अनुसार लभस्टोरी र...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.