दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमवार सार्वजनिक गरेको ‘दर्शन सलाम’ बोलको गीतमा ‘छक्का पञ्जा ४’का कलाकारसँगै अभिनेत्री स्वस्तिमा खड्काको नृत्य हेर्न सकिन्छ ।...
Contact Us
‘फूलबारी’टिम प्रोमोसनल टुरमा
काठमाडौं । आगामी फागुन ५ गतेबाट रिलिज हुने चलचित्र ‘फूलबारी’ले ५ सहरमा प्रमोसन अभियान सुरु गरेको छ । फिल्मले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यक्रम शुरु गरेको हो । फिल्म प्रमोसन कार्यक्रमको आयोजक...
‘सतीदेवी’ बन्दै मलिका
काठमाडौँ । अभिनेत्री मलिका महतको मुख्य भूमिका र लक्ष्मण सुवेदीको निर्देशन रहने चलचित्रको नाम ‘सतीदेवी’ राखिएको छ । निर्देशक सुवेदीले चलचित्र विकास बोर्डमा दर्ता गर्दै चलचित्रको नाम सार्वजनिक गरेका हुन् । गोल्डेन स्टेट मुभी केमर्स...
‘पशुपति प्रसाद २: भष्मे डन’ अफिसियल घोषणा
काठमाडौँ। दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘पशुपति प्रसाद’ रिलिजको ७ वर्षको अवसरमा निर्माण कम्पनि टुकी आर्टस प्रालिले केक काटेर खुसियाली मनायो । यहि अवसरमा निर्माण पक्षले नयाँ चलचित्रको कास्ट एण्ड क्रु र रिलिज डेटपनि सार्वजनिक...
दुई दिने चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न
काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा दुई दिने कार्यशाला सम्पन्न भएको छ । शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ शिर्षकमा संचालित कार्यशालामा काठमाडौँ र काठमाडौँ बाहिरका सय बढी पत्रकारले सहभागीता जनाएका थिए...
‘ह्यारी कि प्यारी’को नयाँ गीत ‘दम दम’मा हट साम्राज्ञी
काठमाडौँ। आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्यारी कि प्यारी’को नयाँ गीत रिलिज गरिएको छ । शनिवार चलचित्रमा समावेश ‘दम दम’ बोलको गीत इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा युग...
सर्ट मुभी ‘किन’ सार्वजनिक
काठमाडौँ। सर्ट मुभी ‘किन’ सार्वजनिक गरिएको छ । विभिन्न फेस्टिबलमा छनोटमा समेत पर्न सफल सार्वजनिक चलचित्र लभ र सस्पेन्स स्टोरीमा तयार भएको चलचित्र हो । गणेश उप्रेती , केदार उप्रेती, सन्तोष राम्दम, सिदार्थ बिस्व र मिस नेपाल नर्थ...
अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’ को टिजर सार्वजनिक
काठमाडौं। फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आउने अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’ को टिजर सार्वजनिक गरिएको छ । १.४६ मिनेट लामो टिजरले ग्याङस्टरको कथा भन्छ । मनाङको सुन्दर पठारबाट सुरु भएको टिजर चितवनको फाँटमा सकिएको छ । टिजरमा...
थ्रीडी एनिमेसन लगायतका बिषयमा पढाई हुने ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु
काठमाडौँ । भिजुअल इफेक्ट, थ्रीडी एनिमेसन, गेम डेभलपमेन्ट, चलचित्र निर्माण, ग्राफिक्स डेभलपमेन्ट र एप डेभलपमेन्टका कक्षाहरु सन्चालन हुने गरी काठमाडौँको हात्तिसारमा ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु भएको छ । नेपालबाट हलिउड...
दयाहाङ र प्रकृतिको ‘बिहे पास’ वैशाख १ मा रिलिज हुने
काठमाडौं । दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ आउँदो वर्ष २०८० को वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले बिहीवार चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको...
…अनि ‘के लत बस्यो…’ले पायो लोभलाग्दो भ्युज
डा. प्रदीप कुमार मैनाली र तिलक सिंह पेलाको गजल ‘के लत बस्यो…’ले युट्युबमा २२ लाख प्लस भ्युज पाएको छ । सार्वजनिक भएको १० दिनमा सोमबार बिहानसम्म भिडियोले उक्त भ्युज पाएको हो । गीतको भ्युजको गति सुरुवाती दिनमा निकै कम थियो ।...
गुरुङ चलचित्र ‘आफ्नै कर्म’को आइतवार मलेसियामा विशेष प्रदर्शन गरिँदै
काठमाडौं । गुरुङ चलचित्र ‘ह्रोंसै ङ्हो’ अर्थात ‘आफ्नै कर्म’ आइतवार मलेसियामा विशेष प्रदर्शन हुँदैछ । नेपाल तमू समाज मलेसियाको आयोजनामा गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको यस चलचित्रलाई चाईनीज नयाँ वर्षको उपलक्ष्य पारेर आइतवार...
‘भगवत् गीता’मा विपिन, धिरज र सुहानाको शीर्ष भूमिका रहने
झरना थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘भगवत् गीता’को अभिनेतामा विपिन कार्की अनुबन्धित भएका छन् । हालसालै निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ । चलचित्रमा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख...
तनहुँ जिल्ला अदालतबाट पल शाहलाई सफाइ
नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन...