सर्ट मुभी ‘किन’ सार्वजनिक



काठमाडौँ। सर्ट मुभी ‘किन’ सार्वजनिक गरिएको छ । विभिन्न फेस्टिबलमा छनोटमा समेत पर्न सफल सार्वजनिक चलचित्र लभ र सस्पेन्स स्टोरीमा तयार भएको चलचित्र हो । गणेश उप्रेती , केदार उप्रेती, सन्तोष राम्दम, सिदार्थ बिस्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको चलचित्र ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो । चलचित्र सार्वजनिक भए लगतै दर्शकहरुबाट आएको सकारात्मक प्रतिकृयाले नयाँ उर्जा मिलेको निर्देशक बिस्व बताउछन।

चलचित्रमा स्वूप्न सुमको स्वर, उत्पल कंडेलको संगीत र सौरव तिमिल्सिनाको शब्द सुन्न सकिन्छ । सिदार्थ बिस्वले लेखन, निर्देशन र सम्पादन गरेको चलचित्रमा नारायण उप्रेतीको सह–निर्दशन बिष्णु मिश्राको मेकअप अशोक भुजेलको छायांकन देख्न सकिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.