Contact Us

११ औं नेफ्टा अवार्डको औपचारिक घोषणा, आयोजकलाई ट्रफी हस्तान्तरण

काठमाडौं । ११ औं नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ । विहिबार सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी...

सनिसको ‘तिमी बिना’ मा प्रकाश र गीता (भिडियो)

काठमाडौँ। नेपाली चलचित्र र नेपाली म्युजिक भिडियोका पोस्टर डिजाइन र नेपाली चलचित्रको प्रचार प्रसार गर्ने टिम नोभिस आर्ट्सले निर्माण गरेको ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सनिस श्रेष्ठको स्वरमा रहेको...

नाजिर र कविता फिचर्ड ‘मायामा यस्तो किन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। अभिनेता नाजिर हुसेन र कविता रायाफिचर्ड म्युजिक भिडियो ‘मायामा यस्तो किन ?’ सार्वजनिक गरिएको छ । बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा एलिना चौहानको स्वर सुन्न सकिन्छ। सार्वजनिक गीतको भिडियोमा...

संचारकर्मी राजेन्द्र भारतको प्रतिष्ठित दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित

काठमाडौँ। संचारकर्मी राजेन्द्र लुईटेल (राज) लाई भारतको मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित गरिएको छ । भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको...

सेमिहाङ र सुनीताको ‘साम्याङफुङ २’ सार्वजनिक (भिडियो)

काठमाडौँ । लिम्बू भाषाको गीत ‘साम्याङफुङ’को सफलता पछि गायक तथा संगीतकार सेमिहाङ सिंगकको शव्द तथा संगीतमा सेमिहाङ र गायीका सुनिता थेगिमको आवाजमा सजिएको गीत ‘साम्याङफुङ २’ को म्यूजिक भिडियो सहित सार्वजनिक गरिएको छ । भुपेन्द्र...

रामोजी फिल्म सिटीबाट ‘ह्रस्व दीर्घ’ को छायांकन सुरु

काठमाडौँ । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्र ‘ह्रस्व दीर्घ’ को छायाङ्कन सुरु भएको छ । सोमबार भारतको हैदरावादमा अवस्थित संसारकै सबैभन्दा ठुलो स्टुडियो रामोजी फिल्म सिटीमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै सुरु गरिएको हो ।...

‘अगस्त्य’ मा सौगात पछि नाजिर र मलिका फाइनल

काठमाडौँ। दुई च्याप्टरमा निर्माण हुन लागेको चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् । चलचित्रको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो । सोमबार...

सिनेमा हल नभएका गाउँहरुमा घुम्ती सिनेमा कार्यक्रम सम्पन्न

काठमाडौँ। पूर्वि नेपालका पहाडी जिल्लाहरु ईलाम, पाँचथर र ताप्लेजुङमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम सञ्चालन गरिएको छ । मिति २०७९ माघ १२ देखि १८ गतेसम्म ति जिल्लाहरुका चलचित्र भवनहरुको सुविधा नभएका क्षेत्रमा...

अभिनेता पललाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

काठमाडौँ। उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन आदेश दिएको छ । नाबालिकमाथि यौन दुराचार गरेको अभियोगमा जेल जीवन बिताइरहेका शाहसहित दुवै पक्षलाई झिकाउन उच्च अदालतले आदेश दिएको हो । जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई...

चलचित्र निर्माता संघले सञ्चारमन्त्रीसमक्ष पेस गर्‍यो १९ बुँदे मागपत्र

काठमाडौं । चलचित्र निर्माता संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष १९ बुँदे मागपत्र बुझाएको छ । फिल्म नीति, स्टुडियो, सेयर बाँडफाँट, प्रोजेक्ट बीमादेखि निर्मातालाई पाँच वर्षसम्म राहत दिनुपर्ने लगायत माग पेस गरिएको...

साहित्यकारहरूका लागी चलचित्र ‘निरमाया’ को बिसेष प्रदर्शन

काठमाडौँ। नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा चलचित्र ‘निरमाया’को बिसेष प्रदर्शन गर्‍यो। साहित्यकारहरूका लागि प्रदर्शन गरिएको यस चलचित्रमा जातीय विभेद, कुप्रथा र छुवाछुतको विषय समेटिएको छ। समान र...

नयाँ वर्षमा फिल्मको भीड : ‘बुलाकी’ पनि बैशाख १ मा प्रदर्शन हुने

काठमाडौं । नेपाली नयाँ वर्षमा नेपाली फिल्महरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । २०८० सालको बैशाख १ गतेका लागि पाँच फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अर्को फिल्म पनि थपिएको छ । चलचित्र ‘बुलाकी’ पनि बैशाख १ गतेबाट...

मौन ‘परदेशी २’

०७८ को दशैँमा प्रदर्शनमा ल्याउने योजनासहित छायाँकन सुरु गरिएको फिल्म हो, ‘परदेशी २’ । नारायण रायमाझी निर्देशित यो फिल्म कोरोना महामारीका कारण उक्त मितिमा प्रदर्शनमा आउन सकेन् । त्यसपछि फिल्मको प्रदर्शन मिति तोकियो – ०७९ को...

शोभितको चलचित्रमा केकी अनुबन्धित

काठमाडौँ। शोभित बस्नेतको चलचित्रमा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । निर्माता शोभित बस्नेतको जन्मदिनको अवसर पारेरआइतबार केकीसँग लिखित सहमति गरिएको हो। चलचित्र ‘जय हो’ मा केकी संगै अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.