Contact Us

अरुण र शुभेक्षाको प्रेमकथा ‘प्रेमा’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपालभर नयाँ नेपाली चलचित्र ‘प्रेमा’ रिलिज भएको छ । गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको यो लभ स्टोरी चलचित्रमा अरुण क्षेत्री, शुभेक्षा खड्का र श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् ।...

प्रशारण सुरु भयो ‘सर्खारको सर’ (भिडियो)

काठमाडौं। सामाजिक कथावस्तुमा आधारित टेलिश्रृंखला ‘सर्खारको सर’ प्रशारण सुरु गरिएको छ । यो श्रृंखला प्रत्येक बुधवार राति ८ः४५ बजेदेखि नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुने भएको छ । टेलिभिजन पश्चात डिएआर मुभिजको अफिसियल यु ट्युब...

रियालिटी शो ‘दोहोरी आइडल’ को भोटिङ्ग पार्टनरमा इसेवा

काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ को भोटिङ्ग पार्टनरको रुपमा इसेवा जोडिएको छ। डिजिटल अडिसन सकेर अब अडिसन सुरु गर्ने तयारीमा रहेको रियालिटी शोको भोटिङ्ग पार्टनरको रुपमा इसेवा संग सम्झौता भएको छ। नेपालका...

चलचित्र ‘प्रेमा’ले गर्यो प्रिमियर,शुक्रवारबाट प्रदर्शनमा आउने

काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेमा’ले राजधानीमा बुधबार साँझ ग्राण्ड प्रिमियर गरेको छ । प्रिमियरपछि चलचित्रकर्मीले चलचित्रप्रति औसत प्रतिक्रिया दिएका छन् । चलचित्र ‘महापुरुष’की डेब्यू अभिनेत्री अञ्जना...

‘बुलाकी’को ट्रेलर सार्वजनिक

काठमाडौं। अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भुमिका रहेको चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । टोपेन्द्र विष्टले...

‘प्रेमा’ चरित्र शान्त र सरल छिन् : शुभेक्षा खड्का

काठमाडौं। आगामी शुक्रबार अर्थात चैत १७ गतेबाट अभिनेत्री शुभेक्षा खड्का अभिनित दोस्रो चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउंदै छ । गोविन्दसिंह भण्डारीको चलचित्र ‘रणवीर’बाट अभिनयमा ‘डेब्यू’ गरेकी खड्का गोविन्दकै निर्देशनमा निर्माण भएको...

‘ओशो महोत्सव’ बैशाख १ गते टुँडिखेलमा

काठमाडौँ। नेपाली नयाँ बर्षलाई फरक ढंगबाट स्वागत गर्दै गत बर्ष बैशाख १ गते १५ हजार भन्दा बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ ध्यान र उत्सब गरी ओशो तपोबनको सहकार्यमा ओम नेपाल मिडियाले सेलिब्रेशन नामक कार्यक्रम सम्पन्न गरेको...

विदेशी चलचित्रको सुटिङ नेपालमा

काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष विदेशी चलचित्र सुटिङ गर्ने क्रम बढ्दै गएको छ। हिन्दी चलचित्रको छायांकन नेपालमा सम्पन्न भएको छ। विदेशमा धेरै नेपाली चलचित्रको छायांकन भइरहेका बेला नेपालको...

नाचघरमा ,बुद्ध थिएटर फेस्टिवल’ सुरु

काठमाडौं। गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन आयोजित ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ सोमबारदेखि सांस्कृतिक संस्थानमा सुरु भएको छ । ६२औं विश्व रंगमञ्च दिवसको अबसर पारेर पर्यटन...

चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने

काठमाडौँ। चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त डेस्कको लागि सिस्टम विकासको काम सुरु भएको...

दीपेन्द्र लामाको ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेमा

काठमाडौँ। निर्देशक दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा धमाधम भईरहेको छ । चैत्रको १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी दिए । चलचित्रको...

भारतीय विज्ञापन तथा टेलिफिल्मका छायाँकार पौडेलको नेपाली चलचित्र ‘प्रेमा’

काठमाडौँ। चलचित्र ‘प्रेमा’ आगामी शुक्रबार अर्थात चैत १७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा भारतीय विज्ञापन तथा टेलिफिल्ममा छायाकारको अनुभव संगालिसकेका महेश पौडेलको छायांकन छ । महेश नेपाली चलचित्रका लागि नयाँ होइनन् । उनले...

कलाकार शुसिल पोखरेललाई मातृशोक

काठमाडौँ। कलाकार,लेखक तथा निर्देशक शुसिल पोखरेललाई मातृशोक परेको छ। उनको आमाको शान्ती देबी पोखरेलको ८८ बर्षको उमेरमा आज १२:४५ बजे आफ्नै निवासमा निधन भएको कलाकार तथा निर्देशक उपेन्द्र तिमल्सिनाले बताए । उहाँको आजै दाह संस्कार...

दोस्रो संस्करणको ‘अमिन राष्ट्रिय म्यूजिक अवार्ड २०७९’ सम्पन्न

काठमाडौं । नेपाल संगीत उद्योग संघको आयोजनामा आइतबार साँझ राजधानीमा दोस्रो संस्करणको ‘अमिन राष्ट्रिय म्यूजिक अवार्ड २०७९’ सम्पन्न भएको छ । संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डा. भोला रिजाल...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.