Contact Us

ट्रेलरमा यस्तो देखियो चलचित्र बाटो: रोड टु डेथ’

काठमाडौंँ । साउथ इन्डियन (दक्षिण भारतिय) शैलीमै साउथकै टिमबाट निर्माण भएको नेपाली रोड थ्रिलर फिल्म ‘बाटो: रोड टु डेथ’ को ट्रेलर सार्वजनिक भएको छ । केही अगाडि सार्वजनिक फिल्मको फष्टलुकको चर्चापछि निर्माण युनिटले शुक्रबार ट्रेलर...

चलचित्र ‘कैदीको पत्र’लाई उत्कृष्ट प्रतिक्रिया

काठमाडौँ। आजदेखि देशभर रिलिज भएको नेपाली चलचित्र ‘कैदीको पत्र’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । रिलिजको पहिलो दिन आयोजना गरिएको बिशेष शोमा हेरेका दर्शकले चलचित्रबारे प्रतिक्रिया दिएका हुन् । साथै, बिहानी शोमा विभिन्न...

प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ फर्स्ट लुक संगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख पात्रहरुलाइ समेटिएको छ। चलचित्रको पोस्टर संगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। चलचित्र जुन २३ अर्थात असार ८...

आशिष बोहराको ‘सधैं तिमीलाई’मा गणेश र दिभ्यानी(भिडियो)

काठमाडौँ। गायक आशिष बोहराको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सधैं तिमीलाई’ बोलको गीतमा रबी मल्लको शब्द तथा संगीत रहेको छ। रोमान्टिक गीतको भिडियोमा गणेशमान घले र दिभ्यानी ओली फिचर्ड छन्।...

पोस्टरमा यस्तो देखियो ‘नम्बरी सुन’

काठमाडौँ । राजु गिरी निर्देशित चलचित्र हो ‘नम्बरी सुन’ । चलचित्र आगामी भदौ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शनका लागि करिब ४ महिना बाँकी भए पनि निर्माण युनिट प्रचार प्रसारमा जुटिसकेको छ । यस्तैमा निर्माण युनिटले...

५५ हजार नगद पुरस्कार सहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ घोषणा

काठमाडौंँ । चलचित्र पत्रकार संघ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा संघले ५५ हजार ५ सय ५५ रुपैयाको यो सम्मान घोषणा गरेको हो । आगामी जेठ ७ गते...

चलचित्र ‘हल्कारा’ को गीतमा प्रकाश सपुत र देवी घर्तीको स्वर

काठमाडौँ। बैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’को चर्चित गायक प्रकाश सपुत र गायिका देवी घर्तीको स्वरमा रहेको गीत सार्वजनिक भएको छ। ‘जीवन कठै बरी’ बोलको गीतको भिडियो केहि संवादहरु समेत राखिएको छ।...

पत्रकारद्वय डंगोल र श्रेष्ठद्वारा संग्रहित पुर्व कुमारी बज्राचार्यको फोटो प्रदर्शनी सुरू

काठमाडौँ । फोटो पत्रकारद्वय कुवेर डंगोल र नरेन्द्र श्रेष्ठद्वारा संग्रहित पाटनकी पुर्व कुमारी (जिवित देवी) समिता बज्रचार्याको जीवनयात्रालाई दर्साउने फोटो प्रदर्शनी सुरू भएको छ। विक्रम संवत २०६७ सालदेखि २०७१ सालको अवधिमा पाटनमा...

अमनको ‘पर्खि बसें’…. (भिडियो)

काठमाडौं । आदेश गुर्माछनको स्वर रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘पर्खि बसें’ बोलको गीतमा शब्द रचना अदिप घले बम्जनको रहेको छ। निर्देशक बबिता श्रेष्ठले निर्देशन गरेको भिडियोका छायांकर नरेश ऐर हुन् । मोडल...

सेन्सर पास भएन नवलको ‘काँडेतार’

काठमाडौँ। नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने मुद्धा उठाएको चलचित्र ‘काँडेतार’लाई केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर सर्टिफिकेट दिनबाट रोकेको छ । सोमबार सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेपछि केही संवाद र दृश्यहरुमा...

‘नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल’ को नयाँ संस्करण नेपालका तीन सहरमा

काठमाडौँ। नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ । सोमबार काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाटमा भएको पत्रकार सम्मेलनमा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी...

नयाँ ‘मिष्टर नेपाल’ को खोजी सुरु

काठमाडौंँ। नयाँ ‘मिष्टर नेपाल’ को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले एक विज्ञप्ति जारी गर्दै मिष्टर नेपालको नयाँ संस्करण अर्थात ‘मिष्टर नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको हो । यो पटक मिष्टर नेपाल ‘न्यु लुक मिष्टर...

रेस्लर जुरेलीलाई महिला अभिनेत्री अवार्ड

काठमाडौं । काठमाडौंमा शनिबार सम्पन्न ‘तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०२३’ मा मोडल अस्मिता सुनार जुरेलीले ‘सिहदरबार (रेलको बाटो २)’ गीतबाट ‘महिला अभिनेत्री’ अवार्ड जितेकी छन् । उनलाई नेपाली पहिलो रंगीन फिल्म ‘कुमारी’ की...

‘कैदीको पत्र’ को गीत ‘कति साह्रो सुहाको’ सार्वजनिक

काठमाडौँ। बैशाख १५ गतेबाट देशभर रिलिज हुने नेपाली चलचित्र ‘कैदीको पत्र’को गीत ‘कति साह्रो सुहाको’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अभिनेत्री सलिना थापाले नृत्य गरेकी छन् । सार्वजनिक गीतमा सनम कुमार...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.