Contact Us

राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान प्रदान,हरिवंश उत्कृस्ट अभिनेता

काठमाडौ। चलचित्र विकास बोर्डले राष्ट्रपति भवन, शितल निवासमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको समुपस्थिति र सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री रेखा शर्माज्यूको विशिष्ट आतिथ्यतामा राष्ट्रिय चलचित्र पुरस्कार तथा...

सेलिब्रेटीहरुको मनाङको हाई अल्टिच्युडमा मैत्रीपूर्ण खेल

काठमाडौं । सेलेब्रेटीहरु विभिन्न क्षेत्रसँग जोडिएर अगाडी बढिरहेका हुन्छन् । चलचित्र र अन्य मनोरञ्जनका विभिन्न पाटासँग जोडिएका सेलेब्रेटीहरु पर्दामा मात्र देखिदैनन् सामाजिक कार्यसँग राष्ट्र र राष्ट्रियताका विषयमा पनि लागि नै रहेका...

मुकुनको चलचित्र ‘गणपति’ को ‘उनभित्र गुण’ को चर्चा

काठमाडौं । चलचित्र ‘गणपति’ को स्याड गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सोमबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । केही दिन अघि सार्वजनीक चलचित्रको ट्रेलरमा गीतको छोटो टुक्रा समाबेश गरिएको थियो । त्यसबाट नै यो गीत दर्शकको...

सबु र रिताको स्वरमा ‘सुन कोशी बग्यो सलल’ (भिडियो)

काठमाडौ । गायक सबु थापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौको दरबारमार्ग स्थीत क्युज हलमा एक कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो । समिप...

कल्पनाको तीज गीतमा शान्तीको बेदना

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नेपालमा मात्र होइन परदेशमा बस्नेहरुको लागी पनि बिसेष महत्व हुने गर्दछ। तीज नजिकदैं गर्दा तीजका विभिन्न प्रकारका गीतहरु सार्वजनिक भईरहेका छन्। तीजको गित भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने...

राजेशपायलको नयाँ गीतमा एलिशा र उत्तम

काठमाडौँ । गायक राजेशपायल राईको नयाँ गीत ‘लेखेको भावी २’ सार्वजनिक गरिएको छ । विकास संगम राईको शब्द तथा बिक्रम राईको संगीत रहेको गीतमा बिसम आचार्यको एरेन्ज रहेको छ । गीतको भिडियोमा एलिशा राई र उत्तम राई फिचर्ड छन् । प्रेमकथा...

प्रदर्शनमा आयो ‘जय हो’ र महानगर’

काठमाडौँ । चलचित्र ‘जय हो’ र चलचित्र ‘महानगर’ आज शुक्रवारबाट प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत आज शुक्रवारबाट यी दुई नयाँ चलचित्र प्रदर्शनमा आएको हो । टेक पौरखी राईको निर्देशन रहेको चलचित्र ‘जय हो’ केकी अधिकारी, सलोन...

‘एक भगवत् गीता’को गीत सार्वजनिक,सुहाना र धिरज ‘मायालाई चिनो’ साट्दै

काठमाडौँ। आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को गीत सार्वजनिक गरिएको छ । बिहीबार इन्टरनेटमा रिलिज भएको गीत ‘मायालाई चिनो’मा चलचित्रका मुख्य पात्र धिरज मगर र सुहाना...

ज्ञानेन्द्रको निर्देशनमा बन्ने ‘उपहार’ को शुभमुहूर्त

काठमाडौं। अभिनेत्री रेखा थापाको लगानी तथा अभिनय रहने चलचित्र ‘उपहार : द जर्नी अफ लाइफ’को शुभमुहूर्त गरिएको छ । बिहीबार पशुपति मन्दिरमा शुभमुहूर्त गरिएको सिनेमाको सोमबारबाट छायांकन सुरु हुनेछ । अभिनेत्री थापा ‘मालिका’ रिलिजको ५...

‘जय हो’को बुधबार राजधानीमा प्रिमियर सम्पन्न

काठमाडौँ। यहि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को बुधबार राजधानीमा प्रिमियर शोको आयोजना गरिएको छ । सिनेमाको भव्य प्रिमियर शोमा ‘जय हो’ हेर्न सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको...

मिस नेवाः नेपाल ११४३ को उपाधि सकिनाले जितिन्

काठमाडौँ। नेप्लिज फेसन होमद्वारा राजधानीमा आयोजित नेवार सुन्दरीहरुको प्रतिभामूलक प्रतियोगीतामा चन्द्रागिरि नगरपालिकाको नयाँ नैकापकी सकिना महर्जनले १७औं संस्करणको मिस नेवाः नेपाल ११४३ को उपाधि चुमेकी छन्। सकिनाले १६...

चाम्सको चलचित्र ‘गोर्खा वारियर’ लाई बेलायती प्रधानमन्त्रीको शुभकामना पत्र

काठमाडौँ । निर्देशक मिलन चाम्सले निर्माण निर्देशन गरेको चलचित्र ‘गोर्खा वारियर’ यतिखेर चर्चामा छ । बेलायतको लेसिस्टरस्थित चर्चित आइम्याक्स सिनेवर्ल्डमा सेप्टेम्बर १० को दिन चलचित्र प्रिमियर गर्ने कार्यक्रम छ । सोही कार्यक्रमका...

मुकुनका दुई चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ एकै दिन प्रदर्शन हुँदै

काठमाडौँ। नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुआत गरेका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बने । चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.