Contact Us

तेश्रो संस्करणको ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ औपचारिक घोषणा

काठमाडौं । निकिला मिडिया नेटवर्कले ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेश्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार...

पूर्वप्रधानमन्त्री केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद

काठमाडौँ। अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तक्र्रियामध्ये एउटा सेसनमा...

‘ओपनहाइमर’मय बन्यो ओस्कर, उत्कृष्ट फिल्मसहित ७ अवार्डमा मार्‍यो बाजी

९६ औं ओस्कार अवार्ड ‘ओपेनहाइमर’मय बनेको छ। आणविक बमका आविष्कारक भौतिकशाष्त्री रोबर्ट जे ओपेइनहाइमरको बायोपिक सिनेमाले उत्कृष्ट फिल्म तथा निर्देशक सहित ७ विधामा आफूलाई उत्कृष्ट सावित गरेको छ । उत्कृष्ट फिल्मका लागि क्रिस्टोफर...

पर्दामा फेरिदैं प्रदीप, अनमोल कहिले?

कलाकारले पर्दामा आफ्नो पात्रलाई सजिव गराएमात्र ऊ कलाकार हुनुको औचित्य पुष्टि हुन्छ। संसारमा पर्दामा आफूलाई सजिव तुल्याउने कलाकारहरुको सूचि लामो छ। यसका लागि उनीहरुले आफ्नो शरिर र स्वास्थ्यलाई समेत खतरामा पारेका उदाहरणहरु छन्।...

चलचित्र ‘पुजार सार्की’ बाट प्रदीपको लुक्स सार्वजनिक

काठमाडौँ । यति बेला अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । यसैबिच अभिनेता प्रदीप खड्काको आइतबार जन्मदिन परेको छ । उनको जन्मदिनको शुभ अवसर पार्दै...

निर्देशक समाजले गर्‍यो चलचित्रकर्मीलाई सम्मान

काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजले विभिन्न फिल्मकर्मीलाई सम्मान गरेको छ । १६ औँ वार्षिक साधारण सभाको अवसर पारेर आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो । कार्यक्रममा गीतकार तथा फिल्म निर्देशक यादव खरेललाई...

शिव परियारको ‘पिलायो’ मा अनिल र कविता (भिडियो)

काठमाडौँ। गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत ‘पिलायो’ को भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अनिल थापाको शब्द तथा संगीत रहेको छ। सार्वजनिक डान्सिंग नम्बरमा बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी...

‘यो मन त मेरो नेपाली हो’ को दोस्रो चरणको छायांकन सुरु

काठमाडौं। चलचित्र ‘यो मन त मेरो नेपाली हो” को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारहरुलाई लिएर चलचित्रको दोस्रो चरणको छायांकन सुरु गरिएको हो । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को दोस्रो चरणको...

अमर र निशाको ‘लै बरिलै’ मा स्मारिका र प्रशान्त (भिडियो)

काठमाडौं। गायक अमर दिप विसी र गायिका निशा भुलको स्वरमा ‘लै बरिलै‘ रिलिज गरिएको छ । सार्वजनिक गीतमा अमर दिप विसीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको एरेन्ज मदन केसीले गरेका हुन्। मुकेश नेपालीको कोरियोग्राफी तथा राजु...

प्रदीप शाहीको चलचित्रमा अभिनेता प्रदीप खड्का

काठमाडौँ। लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का फाइनल भएका छन्। गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक...

‘ट्विस्ट एन्ड टर्न’लाई दर्शकले मन पराए: ‘रङ्गेली’ निर्देशक अर्जुन

काठमाडौं। रिलिजको दोस्रो दिन पनि चलचित्र ‘रङ्गेली’ले सन्तोषजनक व्यापार गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका धेरै हलहरू हाउसफुल रहेको वितरक गोविन्द शाहीले बताए । बिहान सबेरै र बेलुका अबेरका शोहरूमा दर्शक कम देखिएको भएता पनि...

मल्लिकाको गीत ‘गाजले’मा आर्यन

काठमाडौं । गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ । राजन इशानको एरेन्ज रहेको गीतमा श्याम श्वेत रसाइलीको मिक्सिङ छ । डान्सिङ नम्बरको...

गीतासँग ‘माया माया हो’ भन्दै आए मानस राज

काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानस राज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानस राजकै रहेको छ । सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्...

‘उपहार’को उत्साहजनक ओपनिङ, केही हलमा बढ्यो शो

रेखा थापाको ‘उपहार’ले आक्रामक ओपनिङ गरेको छ । शुक्रबारका दिन परेको महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको बिदाको सिनेमाले राम्रो फाइदा प्राप्त गरेको छ। सिनेमाले आफूलाई प्राप्त सबै शोहरुमा दर्शकको उच्च साथ पाएको छ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.