Contact Us

पहिलो एनिमेटेड फिल्म बनाएर इतिहास रच्दै तेजसराज जोशी

काठमाडौँ। इतिहास रच्न त्यति सजिलो छैन । तर पनि नेपाली फिल्मको विकास क्रममा सम्पादक तेजसराज जोशीले फिल्म ‘सलिना’ मार्फत अहिले एउटा इतिहास रचेका छन् । यो नेपालमा निर्माण भएको पहिलो एनिमेसन फिचर फिल्म हो । आगामी शुक्रबारबाट...

चलचित्र ‘अञ्जिला’ २०८१ माघ ११ बाट प्रदर्शनमा आउने

काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी आगामी वर्ष...

‘आइसी डिजाइनर रनवे’मा प्रियंकादेखि अस्मिसम्म र्‍याम्पमा

काठमाडौँ । अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका चर्चित सेलिब्रेटी एउटै र्‍याम्पमा...

बिक्की र श्रृद्धाको ‘कमेडी दरबार’मा भित्रीइन् गौरी

काठमाडौं । छिट्टै आउने तयारीमा रहेको टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ मा अभिनेत्री गौरी मल्ल जोडिएकी छिन् । शोका निर्देशकद्धय बिक्की अग्रवाल र श्रृद्धा प्रसाईले अभिनेत्री मल्लसँग मंगलबार कागजी सम्झौता गरेका हुन् ।...

‘महाजात्रा’ टिमको नयाँ सिनेमा  ८२ सालको दशैंमा, अरु को-को थपिएलान्

हाल हलमा प्रदर्शनरत ‘महाजात्रा’ निर्माण गरेको षट्कोण आर्टस्ले आफ्नो आगामी सिनेमा वि.सं २०८२ सालको दशैंमा रिलिज गर्ने घोषणा गरेको छ। ‘महाजात्रा’मा समाविष्ट ‘साथी’ बोलको गीत सार्वजनिक गर्दै सोको जानकारी...

वैशाख ६ देखि रामेछापमा तेश्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ) हुँदै

वैशाख ६ देखि ८ गतेसम्म रामेछाप नगरपालिकामा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ)को तेस्रो संस्करण हुने भएको छ। मन्थलीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव हुने जानकारी दिइएको हो । ग्रामीण परिवेशमा बनेका नेपाली फिचर...

‘वर एण्ड वधु’ बाँकी छायाँकन सुरु हुँदै, आँचलसँग रोमान्स गर्न विवेकले बनाए यस्तो बडि

‘वर एण्ड बधु’ले आफ्नो बाँकी सिनेमाको छायाँकन सुरु गर्ने भएको छ । ५० प्रतिशत छायांकन रोमानियामा भएपछि रोकिएको फिल्मको बाँकी ५० प्रतिशत छायांकन चैतको तेश्रो साताबाट सुरु हुने भएको छ। फिल्मका निर्देशक मिलन चाम्सका अनुसार बाँकी...

कस्तो छ नयाँ बर्षमा प्रदर्शनमा आउने चलचित्र ‘रेड सुटकेस’को टिजर ?

काठमाडौं। नयाँ वर्षमा प्रदर्शनमा आउने चलचित्र ‘रेड सुटकेस’को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले युट्युबमार्फत् सिनेमाको टिजर सार्वजनिक गरेको हो । टिजरमा एक व्यक्ति घरबाट सुटकेस लिएर यात्रामा निस्किएको दखिन्छ । सुटकेस सडक र...

पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक

काठमाडौंँ । फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ । फिल्म अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । सलीना रेनमेकर एनिमेसन एकेडेमीद्वारा...

‘रामायण’ का लागि शाकाहारी बने रणवीर

एजेन्सी । बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपूर श्री रामको चरित्रमा देखिँदै छन् । यो फिल्मलाई लिएर फ्यानमाझ जबरजस्त क्रेज बनेको छ । फिल्मकै लागि रणवीरले अहिले विशेष किसिमको...

प्रदिप शाहीको चलचित्रमा प्रदिप संगै विजय लामा पनि

काठमाडौँ। निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का,बेनिषा हमाल संगै विजय लामा पनि फाइनल भएका छन्। साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने चलचित्रमा बिजय लामाको पनि मुख्य र बिसेष भूमिका रहने...

‘११ औं म्यूजिक खबर म्यूजिक अवार्ड’ को उत्कृस्ट पाँचको मनोनयन सार्वजनिक

काठमाडौं । ‘११ औं म्यूजिक खबर म्यूजिक अवार्ड’ को उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक गरिएको छ । म्यूजिक खबर म्यूजिक अवार्ड ११ औं संस्करण विभिन्न ३९ विधामा आयोजना गरिन लागिएको हो । विगत ११...

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले हेरे ‘महाजात्रा’

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन्। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ को चौतर्फी...

चलचित्र ‘बोक्सीको घर’ मा केकीको ‘बोक्सी लुक्स’ सार्वजनिक

काठमाडौँ। आगामी २०८१ वैशाख १४ गतेबाट रिलिज हुने चलचित्र ‘बोक्सीको घर’ को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । रंगहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो । उक्त...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.