Contact Us

‘पुजार सार्की’ लुक्स, पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्बिर

काठमाडौं। चलचित्र ‘पुजार सार्की’ रिलिजको दुई दिन अगाडी यसका अभिनेता पल शाहले आफ्ना दुई फोटोहरू सार्वजनिक गर्दै आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सकिने बताएका छन्। मङ्गलवार बिहानै फेसबुकमा सार्वजनिक फोटोहरूमा...

चलचित्र पत्रकारिता दिवस तथा रजत जयन्तीमा पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ। चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरु सोमबार राजधानीमा सम्मानित तथा पुरस्कृत भएका छन् । चलचित्र पत्रकारिता दिवसको अबसर पारेर चलचित्र पत्रकार संघले उनीहरुलाई सम्मानित तथा पुरस्कृत गरेको हो । उपप्रधान तथा भौतिक...

किक बक्सिङ्ग च्याम्पियन,ओएसआर स्पोर्ट्समा

काठमाडौँ। नेपाली सिनेमाको डिजिटल बजारमा अग्रणी स्थानमा रहेको कम्पनी ओएसआर डिजिटलले ओएसआर स्पोर्ट्स को रुपमा खेल क्षेत्रमा कार्य गरि रहेको छ। किक बक्सिङ्ग गेमको डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ। मंगला देवी फाउन्डेसन...

‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ प्रदर्शनमा आउने भएको छ । नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि बर्ष अघि निर्माण भएको चलचित्र असार ७ गतेबाट प्रदर्शनमा आउने भएको हो। ‘शिरफूल’...

दिनेशको ‘आखुम आखुम’ सार्वजनिक(भिडियो)

काठमाडौँ। दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा प्रतिभावान गायक संगम लिम्बू तथा आशा लाग्दो गायीका कौशिला लिम्बूको आवाजमा सजिएको गीत ‘आखुम आखुम’ सार्वजनिक गरिएको छ । नयाँ क्रिएशन र नयाँपनका गीतहरु कोर्न माहिर संगम...

साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्ने

काठमाडौं। चर्चित कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही चलचित्र बन्ने भएको छ। शनिवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस आफैले...

‘पुजार सार्की’मा आर्यन ब्राह्मण समुदायको र पिता पण्डित

काठमाडौं। अभिनेता आर्यन सिग्देलको भनाई मान्ने हो भने, उनी नास्तिक पनि होइनन् र एकदम आस्तिक पनि होइनन्। उनी भगवान् बाहिर होइन आफ्नै मनमा छन् भन्ने कुरामा बढी विश्वास गर्छन्। यिनै आर्यन यही जेठ १० गतेबाट रिलिज हुने बहु प्रतीक्षित...

गौतमलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान

काठमाडौं । पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन् । शुक्रबार आयोजित समारोहमा उनलाई नगद १५ हजार रुपैयाँसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरियो । चलचित्र कलाकार...

भक्तराज आचार्यको वायोपिक ‘आचार्य’ पुनः पदर्शनमा आउने

सिनेमामा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, उनले गरेको संघर्ष र उनले भोगेका दुःखको कथामा सिनेमा निर्माण गरिएको छ ।

‘१५ औं डि सिने अवार्ड सम्पन्न,प्रदीप र आंचल उत्कृस्ट अभिनेता अभिनेत्री

काठमाडौँ। छायाँछवि क्रियशनको आयोजनामा नियमित रुपमा हुँदै आइरहिएको डि सिने अवार्डको १५ औं संस्करण राजधानीमा आयोजित एक भव्य समारोहका बिचमा सम्पन्न भएको छ । कार्यक्रममा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति समेत रहेको...

डाक्टर स्मृति शाक्यको गीतमा आकाश र करुणा (भिडियो)

काठमाडौं । मनमोहन कार्डियोलोजि सेन्टर त्रिविवि टिचिङ अस्पतालमा कार्डियोलोजिष्टको रुपमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायन रहेको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रवार डाक्टर शाक्यको गायन रहेको...

‘फर्की फर्की’ मार्फत इञ्जिनियर रविको कला यात्रा आरम्भ

काठमाडौं । पेशागत रुपमा रवि काफ्ले इञ्जिनियर हुन् । उनी अब भने कलाकारका रुपमा दर्शकमाझ आउँदैछन् । यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’मा उनी अभिनेता अनमोल केसीको साथी सुबास’ को भूमिकामा देखिँदैछन् । आफ्नो साथी दिनेश...

सिनेमा ‘दान्भी’ को पहिलो गीत सार्वजनिक,रोमान्टिक बने पुजा र कुन्साङ

काठमाडौँ। असारको ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘दान्भी’ को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु...

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सिनेमाको यो रोमान्टिक गीत रिलिज गरिएको हो ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.