Contact Us

जापानमा ‘ह्रस्व दीर्घ’को लोकप्रियता, १४ शहरमा टिकट सोल्ड आउट

काठमाडौं । कार्तिक ३० गतेदेखि नेपालमा रिलिजको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ले जापानका विभिन्न प्रमुख शहरहरूमा उत्साहजनक प्रदर्शनको तयारी गरिरहेको छ। नेपाली र भारतीय कलाकारहरूको अभिनयमा बनेको यस सिनेमा जापानका चौध शहरमा प्रि...

दर्शकको मन जित्दै ‘पूर्ण बहादुरको सारङ्गी’

काठमाडौँ। रमाइलो र सांगीतिक चाडको रुपमा मनाइने पर्व दिपावलीको अवसरमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ लाई दर्शकले राम्रो साथ दिएका छन्। गन्धर्व समुदायका बाबु र छोराको ‍सम्बन्धको कथा भन्ने चलचित्र...

‘सिंघम अगेन’ले ३ दिनमा १२० करोडको ब्यापार गर्दा कति गर्यो ‘भूल भुलैया ३’ले

काठमाडौँ। रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म ‘सिंघम अगेन’ ले पहिलो सप्ताहन्तमा नै १२० करोडको कारोबार गर्दै नयाँ रेकर्ड कायम गरेको छ। तेस्रो दिनमा भने फिल्मको कमाईमा थोरै गिरावट आएको छ। कार्तिक आर्यनको ‘भूल...

दीपावलीमा चलचित्र ‘डोरी’ को घोषणा: हरर, थ्रिलर र कमेडीको नयाँ मिश्रण

काठमाडौं। जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डोरी’को निर्माण दीपावलीको अवसरमा घोषणा गरिएको छ। हरर, थ्रिलर, एक्सन र कमेडीको रोचक मिश्रणमा आधारित यो चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन्। लामाका लागि...

मनोजको नयाँ गीत ‘तेजस्वी अप्सरा’ सार्वजनिक (भिडियो)

काठमाडौं। नेपाली सुगम संगीतकी सुमधुर गायिका मेनुका पौडेलको स्वरमा रहेको नयाँ गीत ‘तेजस्वी अप्सरा’ सार्वजनिक गरिएको छ। गीतमा मनोज खड्काको शब्द, कल्याण सिंहको संगीत, दिक्षित पौडेलको एरेन्ज र लुमन स्थापितको रेकर्डिङले उत्कृष्टता...

सिनेमा ‘सत्यवीर’ निर्माणको घोषणा

काठमाडौं। लक्ष्मीपूजाको अवसरमा नेपाली फिल्म ‘सत्यवीर’को निर्माण औपचारिक घोषणा गरिएको छ। गडरेज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म सामाजिक कथासँगै एक्सन थ्रीलर जनरामा आधारित रहनेछ। फिल्मको फर्स्टलुक पोस्टर...

‘ह्रस्व दीर्घ’ ज्योतिष र धर्मको कथाभन्दा बाहिरको यात्रा : हरिहर अधिकारी

काठमाडौं। आगामी कार्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित सिनेमा ‘ह्रस्व दीर्घ’ निर्माण टिमले यतिबेला प्रचार-प्रसारलाई तिब्रता दिएको छ। निर्देशक चन्द्र पन्त, निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना, अभिनेता एवं कथाकार...

छायांकनको गुणस्तर बढाउन चलचित्र विकास बोर्डद्वारा निःशुल्क ड्रोन पाइलट तालिम

काठमाडौँ। नेपाली फिल्मको छायांकनमा ड्रोनको प्रयोग व्यापक हुँदै जाँदा, चलचित्र विकास बोर्डले छायाँकारहरूको दक्षता अभिवृद्धिका लागि १० दिने निःशुल्क ड्रोन पाइलट तालिमको घोषणा गरेको छ। दृश्यलाई थप आकर्षक बनाउन ड्रोनको उपयोग बढेको...

‘एक मुठ्ठी बादल’ लाई ६० हजार युरोको ह्युबर्ट बाल्स फन्ड पुरस्कार

काठमाडौँ। निर्माणाधीन नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फन्ड अन्तर्गत ६०,००० युरो (करिब ८७ लाख नेपाली रूपैयाँ) को पोस्ट-प्रोडक्सन अनुदान प्राप्त गर्ने घोषणा भएको छ। निर्देशक...

नरहरी प्रेमीको ‘हामी परदेशी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक नरहरी प्रेमीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘हामी परदेशी’ बोलको गीतमा नरहरी प्रेमी कै शब्द तथा संगीत रहेको छ। दुबईमा छायांकन गरिएको भिडियोका निर्देशक शिवन पोखरेल हुन्। नबिन...

आजबाट ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा

काठमाडौं। चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आज बिहीबारबाट प्रदर्शनमा आएको छ । तिहारको छेको पारेर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आएको हो । गन्धर्व समुदायका बाबु र छोराको ‍सम्बन्धको कथा भन्ने चलचित्र आजबाट...

टिकाहाङको ‘बुकी फूल’ मा ऐशा र निर्मल (भिडियो)

काठमाडौंँ । गायक टिकाहाङ लिम्बुको स्वर रहेको गीत ‘बुकी फूल’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत मविन्द्र राईको छ । गीतमा गिटार सन्देश थारु र ड्रम अवेथापा मगरको छ । रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा ऐशा तामाङ र...

चलचित्र ‘फिरफिरे फिरिरी’ को प्रदर्शन मिति हेरफेर

काठमाडौँ। विन्ध्यवासिनी क्रियसन प्रा.ली.को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’ को प्रदर्शन मिति प्रदर्शन मिति हाललाई स्थगित गरि हेरफेर गरिएको छ। कार्तिक २२ गते (नोभेम्बर ७, २०२४) सार्वजनिक...

समिर मानन्धरको ‘एउटा कहानी’ मा प्रभात र बिना (भिडियो)

काठमाडौँ। गायक समिर मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘एउटा कहानी’ बोलको गीतमा शब्द कपिल पाण्डेको र संगीत रबिन दर्शनधारीको रहेको छ। रोमान्टिक गीतको भिडियो गणेश शाहीले गरेका हुन्।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.