Tag - upasana singh thakuri

सौगात भन्छन् ‘हात्तीछाप ले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ’

काठमाडौंँ । अभिनेता सौगात मल्लले चलचित्र ‘हात्तीछाप’ ले दर्शकलाई भरपुर मनोरञ्जन दिँदै सन्तुष्टि दिने दाबी गरेका छन् । कुराकानीका क्रममा उनले चलचित्र आफूले अभिनय गरेको अहिलेस सम्मकै फरक चरित्र रहेको बताए । चलचित्रमा सौगात मल्ल...

धिरज र उपासनाको चलचित्र ‘खुस्मा’ निर्माण घोषणा

काठमाडौँ। चलचित्र ‘खुस्मा’ निर्माणको औपचारिक घोषणा गरिएको छ। माघे संक्रान्तिको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो। चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरी प्रमुख भूमिकामा हुनेछन्। यो उनीहरुको पहिलो सहकार्य हो।...

‘हात्तीछाप’ फ्रेबुअरी ९ बाट जापान र कोरियामा

काठमाडौँ। नेपाली चलचित्रका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतिक्षा गरेका चलचित्रहरुले विदेशी बजारबाट राम्रो रकम कमाइरहेका छन् । माघको २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ पनि अहिले...

दया, सौगात र उपासनाको ‘हात्तीछाप’ को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेताद्धय दयाहाङ राई र सौगात मल्लको नयाँ चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । चलचित्र ‘२ नम्बरी’को सफलतापछि सोही टिमले निर्माण गरेको चलचित्रमा दया र सौगात एकसाथ देखिन लागेका हुन् । सार्वजनिक टिजरमा...

दया र उपासनाको ‘हात्तीछाप’ लुक्स सार्वजनिक

काठमाडौँ। माघ २६ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘हात्तीछाप’ को मेकरले गत साता अभिनेता सौगात मल्लको मात्र लुक्स समावेश गरेर पोष्टर दर्शकमाझ सार्वजनिक गरेको थियो । फेरी अर्को सार्वजनिक गरिएको पोष्टरमा भने अभिनेता दयाहाङ...

अंग्रेजी नयाँ वर्षको अवसर पारेर हलमा लाग्यो ‘डिसेम्बर फल्स’, कस्तो गर्ला ओपनिङ ?

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रवार)देखि नेपाली फिल्म ‘डिसेम्बर फल्स’ देशव्यापी प्रदर्शनमा आएको छ । ‘महापुरुष’यता रिलिज भएका कुनै नेपाली फिल्मले दर्शक तान्न नसकिरहेको अवस्थामा रिलिज भएको यो फिल्मप्रति ठूलो अपेक्षा...

‘डिसेम्बर फल्स’को नयाँ गीत : ‘यो के भयो’मा आर्यन र उपासनाको प्रेमभाव

आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिसेम्बर फल्स’को नयाँ गीत सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक ‘यो के भयो’बोलको गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेमभावलाई व्यक्त गरिएको छ ।...

डिसेम्बर फल्स : टिजरदेखि गीत-ट्रेलरसम्मलाई राम्रो साथ, दर्शक तान्ने विश्वास

काठमाडौं । पोष्टरदेखि नै दर्शकको ध्यान तान्न सफल फिल्म हो, ‘डिसेम्बर फल्स’ । टिजर र फिल्ममा समावेश ‘फकाउनै जानिनँ’ गीतले पनि फिल्मप्रति दर्शकको ध्यान तानिसकेको छ । पुस १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्ममा आर्यन...

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी पुसको १५ गते (डिसेम्बर ३०) देखि देशव्यापी प्रदर्शनमा आउने आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा रोमान्स, ड्रामा र थ्रिलर तत्व समावेश छन्...

हेलिकप्टर चार्टरमार्फत लाङटाङ पुगेर ‘डिसेम्बर फल्स’को अन्तिम सुटिङ

काठमाडौं । आगामी पुसको १५ गते (डिसेम्बर ३०)देखि देशव्यापी प्रदर्शनमा आउने आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को सम्पूर्ण छायाँकन सकिएको छ । शनिबार (आज) हेलिकप्टर चार्टर गरेर चलचित्र यूनिट लाङटाङ...

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ टिजर सार्वजनिक

काठमाडौं। अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको चलचित्र ‘डिसेम्बर फल्स’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । आगामी पौष १५ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक १ मिनेट १५ लामो...

पहिरनको कारणले उपासना विवादमा

काठमाडौं । आगामी फिल्म ‘डिसेम्बर फल्स’को गीत छायांकनमा लगाएको पहिरनलाई लिएर अभिनेत्री उपासना सिंह ठकुरी विवादमा परेकी छन् । ‘चार घण्टा कुरेको’ बोलको उक्त गीतमा उपासनाको कस्टयुम यतिबेला इन्स्टाग्राम र टिकटकमा चर्चा र विवादको विषय...

दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा...

‘२ नम्बरी’ को पहिलो गीत ‘झलल आयो’ मा रोमान्टिक बने उपासना र सौगात

काठमाडौँ। असोजको २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र २ नम्बरी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मेलिना राई र जयन जे वाइवाको स्वर रहेको ‘झलल आयो तिम्रो याद’ बोलको गीतमा जयनकै संगीत र शब्द छ । रामजी लामिछानेले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.