Tag - samikshya adhikari

समिक्षा र चेतको ‘हाम्रो कहानी’मा रामचन्द्र,रवी देखि अनिता सम्म (भिडियो)

काठमाडौँ । गायक चेत बहादुर बुढाथोकी र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘हाम्रो कहानी’ को भिडियो सार्वजनिक गरिएको छ । गायक बुढाथोकीकै शब्द तथा संगीतमा रहेको उक्त गीतमा रामकृष्ण थापाले संगीत संयोजन गरेका छन् ।...

बिष्णु भण्डारीको तीज गीत ‘तीजको लहर’ मा अन्जली र राज (भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ। यसै क्रममा गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ तीज भिडियो सार्वजनिक गरिएको छ। ‘तीजको लहर’ बोलको गीतमा...

नरेश र समिक्षाको ‘मन परेरै हो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक नरेश खाती र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मन परेरै हो’ बोलको गीतमा शब्द तथा संगीत नरेश खातीकै रहेको छ। रोमान्टिक गीतमा कृष्ण बिकको संगीत...

‘नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानून पनि छ’

काठमाडौं । गायिका समीक्षा अधिकारीले हजारौै वर्षदेखिको सामाजिक कमजोरीहरु नदेख्ने मानिसले एउटी नारीको चरित्रमा प्रश्न गर्ने गुनासो गरेकी छिन् । उनले आइतवार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै भनेकी छिन् ‘मान्छेहरु हजारौँ वर्षदेखिको...

लगातार आउँदैछन् समीक्षाका गीत, लयमा फर्किँदै सांगीतिक करियर

काठमाडौं । गायिका समीक्षा अधिकारी यतिबेला सांगीतिक क्षेत्रमा सक्रिय देखिएकी छिन् । उनी दिनहुँजसो रेकर्डिङमा व्यस्त हुने गरेकी छिन् भने उनका गीतहरु निरन्तर रुपमा सार्वजनिक भइरहेका छन् । उनको साङ्गीतिक करियर विस्तारैै लयमा फर्किँदै...

कृष्णको ‘रानी माया’ सार्वजनिक(भिडियो)

काठमाडौँ। ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीत मार्फत चर्चामा आएका गायक कृष्ण विकको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘रानी माया’ बोलको गीतलाई उनले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएका छन् । श्रीकृष्ण बम मल्लको...

समीक्षाको फेसबुकमा सिमितले मात्रै कमेन्ट गर्न मिल्ने, नकारात्मक कमेन्ट कारण !

काठमाडौं । सानो उमेरमै थुप्रै हिट गीत दिएकी गायिका समीक्षा अधिकारीले सांगीतिक क्षेत्रमा पुनः सक्रियता बढाएकी छिन् । केही महिना सांगीतिक संगै सामाजिक सञ्जालबाट समेत टाढा थिइन् उनी । हिजोआज उनले दिनहुँजसो नयाँ–नयाँ गीत रेकर्डिङ...

थानेश्वर र समिक्षाको ‘पिरतीको पाइला’ भिडियो

काठमाडौँ। गायक थानेश्वर गौतम र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको गीत भिडियो सार्वजनिक गरिएको छ। ‘पिरतीको पाइला’ बोलको मार्मिक गीतलाई दर्शक श्रोताले मन पराएका छन्। देवांशी इन्टरटेन्टमेन्टको अफिसियल च्यानलबाट गत...

खेम र समिक्षाको ‘सर्वत पानीले’ मा सुधीर र आलिशा (भिडियो)

काठमाडौँ। गायक खेम सेन्चुरी र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘सर्वत पानीले’ बोलको लोक तथा दोहोरि गीतमा शब्द तथा संगीत नेत्र अर्यालको रहेको छ। छम छम नचाउने गीतको भिडियोमा सुधीर...

नारायण थापा र समिक्षा अधिकारीको ‘माया जालैमा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक नारायण थापा र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘माया जालैमा’ बोलको गीतमा मुकुन्द कोइरालाको शब्द र दिपक बिश्वर्कमाको संगीत रहेको छ। आभुसन इन्टरटेन्टमेन्टले सार्वजनिक...

आकाश र एलिजा अभिनित लोक तथा दोहोरि गीत ‘सानु’ सार्वजनिक (भिडियो)

काठमाडौं। नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोक दोहोरी गीत ‘सानु’ मार्फत स्कृनमा देखिएका छन् । डि.ए.आर मुभिजले निर्माण गरेको लोक दोहोरी गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ ।...

समिक्षा र बिक्रमको गीतमा गौरव र आशा (भिडियो)

काठमाण्डौ। ‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘यत्ती जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’ लगायतका गीतका रचनाकार तथा संगीतकार शिव सुवेदीको शब्द/संगीत रहेको नयाँ लोक गीतको भिडियो रिलीज भएको छ । ‘बाँचेको छु धन्न’...