नारायण थापा र समिक्षा अधिकारीको ‘माया जालैमा’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक नारायण थापा र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘माया जालैमा’ बोलको गीतमा मुकुन्द कोइरालाको शब्द र दिपक बिश्वर्कमाको संगीत रहेको छ।

आभुसन इन्टरटेन्टमेन्टले सार्वजनिक गरेको भिडियोमा सुधिर श्रेष्ठ,पुरु सिग्देल,समारिका ढकाल र स्मारिका ढकाल फिचर्ड छन्। प्रकाश धितालले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले छायाँकन र बिकाश दाहालले सम्पादन गरेका छन्। सार्वजनिक भिडियोमा केशबराज भट्टको कोरियोग्राफी रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.