Tag - rajesh payal rai

राजेशपायलको नयाँ गीतमा एलिशा र उत्तम

काठमाडौँ । गायक राजेशपायल राईको नयाँ गीत ‘लेखेको भावी २’ सार्वजनिक गरिएको छ । विकास संगम राईको शब्द तथा बिक्रम राईको संगीत रहेको गीतमा बिसम आचार्यको एरेन्ज रहेको छ । गीतको भिडियोमा एलिशा राई र उत्तम राई फिचर्ड छन् । प्रेमकथा...

विनोदको संगीत र राजेशपायलको स्वरमा ‘जानु ए जानु’

काठमाडौं। गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।...

डब्बु र राजेशपायलको गजल ‘सावनको भेल’ सार्वजनिक (भिडियो)

काठमाडौं। गीतकार तथा गजलकार डब्बु क्षत्रीको रचना तथा गायक राजेशपायल राईको स्वरमा रहेको गजल ‘सावनको भेल जस्तो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।डब्बु क्षत्रीले एक समयको लोकप्रिय गलज मानिएको सावनको भेल जस्तोको लामो समयपछि...

‘द भ्वाइस अफ नेपाल’ कोचमा राजेश पायल र प्रविशाको प्रवेश

काठमाडौं। गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शोको कोच टिम चिनाइयो । साथै प्रायोजकहरु बिच सम्झौता गरियो । आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो...

राजेशपायल राईमाथि स्टेजमै हातपात

काठमाडौँ। चर्चित गायक राजेश पायल राई माथि स्टेजमै दुर्व्यवहार भएको छ । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि दुर्व्यवहार भएको हो । बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन...

बन्ने भो ‘डन २’ राजेशले गाए रोमान्टिक गीत

काठमाडौँ। कोरोना महामारीका कारण झन्डै डेढ बर्ष देखि नेपाली चलचित्र क्षेत्र ठप्प बनेको छ। महिनामा ८ देखि १० वटा चलचित्रहरु प्रदर्शनमा आउने नेपाली चलचित्र बजार ठप्प हुँदा करोडौंको नोक्सान हुनुका साथै थुप्रै चलचित्रकर्मी बेरोजगार...

राजेशपायल र सुनिता थेगिमको माया हजुर २’ सार्वजनिक (भिडियो)

काठमाडौँ। राई इज किंगको उपाधि प्राप्त गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको स्वरमा ‘माया हजुर २’ सार्वजनिक गरिएको छ । डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज रहेको यस गीतमा पूर्वेली कला र संस्कृतिबारे वर्णन गरिएको छ ।...

भ्वाइस अफ नेपालको कोचमा राजेशपायल राई

काठमाडौं । गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’को कोचमा राजेशपायल राईले कार्यभार सम्हालेका छन् । अर्का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि राई एपिसोड २२ बाट कोच चुनिएका हुन् । कोरोनाभाइरस संक्रमण निको भएर...

राजेशपायलको ‘पूर्वै शहर’ मा सन्तोष र सलिना (भिडियो)

काठमाडौँ । नेपालमा एक दशकभन्दा बढी समय रंगमञ्च र टेलीफिल्ममा काम गर्दागर्दै परिवारको साथ बेलायत हानिएका निर्देशक हुन् शन्त कुमार राई । कलाकारिताको दुनियामा केही न केही नयाँपन दिन खोज्ने यि निर्देशक बेलायत पुगेपछि पनि कलाकारिताकै...

१६ जनाको स्वर रहेको देश भक्ती गीत ‘मेरो देश नेपाल’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। नेपालका ख्यातीप्राप्त १६ जना गायक गायिकाको स्वर रहेको देश भक्ती गीत ‘मेरो देश नेपाल’ भिडियो सहित सार्बजनिक गरीएको छ । गीतमा ख्यातीप्राप्त गायक गायीकाहरु राजेशपायल राई,प्रमोद खरेल,राज सिग्देल,अर्जुन...

राजेश पायल र प्रविशाको ‘मलाइ आफ्नै सम्झिएर’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल । राजेश पायल राई र प्रविशा अधिकारीको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा राम भट्टराईको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको छ। युगल जोडीको वियोगको कथामा गीत ‘मलाइ आफ्नै सम्झिएर’ को...

विल्शनको निर्देशन र अभिनयमा साकेला गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:तारा नुमिहाङ्ग् बान्तावा राईको ‘सोल्टिनी बिनाको साकेला’ गीत सार्बजनिक गरिएको छ। गायिका राईलाई राजेशपायल राईले साथ दिएका छन्। भिडियोमा मोडलको रुपमा हास्य कलाकार विल्शन बिक्रम राई तथा एलिशा...

राजेश पायलको डान्सिङ्ग नम्बर ‘चट्टकै’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: राई इज किङ्गको नामले परिचित राजेश पायल राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘चट्टकै’ बोलको रोमान्टिक गीतमा रिमेश कुमारको संगीत तथा उत्तम विचारको शब्द रहेको छ। अशोक बिकले...

राजेश पायल राइको ‘स्वदेश’ भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: राजेश पायल राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘स्वदेश’ बोलको गीतमा गीतकार श्री सिवाको शब्द रचना रहेको गीतमा संगीत पुष्प गजमेरको रहेको छ । श्री सिवा लामो समय देखि अमेरिका...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.