Tag - prem geet 3

बालगृह महासंघमा ‘प्रेम गीत ३’ निर्माण टिमको सफलताको खुसी

काठमाडौं। चलचित्र ‘प्रेम गीत ३’ टिमले बूढानीलकण्ठस्थित बालगृह महासंघ पुगेर सफलताको खुसी साटेको छ । बालगृहमा रहेका ५५ जना बालबालिकासँग चलचित्रको सफलताको खुसी साटेर मनाइएको हो । “नेपाली सिनेमा लाई संसारभरका दर्शकसम्म पुर्याउन...

‘प्रेम गीत ३’ को डबिङ भर्सनलाई नलाग्ने भयो विकास शुल्क

काठमाडौं। चलचित्र ‘प्रेम गीत-३’ को हिन्दी डब भर्सनलाई सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले नेपाली फिल्मको दर्जा दिएको छ । विदेशी फिल्मको रुपमा सेन्सरका लागि पठाएको विषयमा चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीसंग...

अशोक शर्मा भन्छन् ‘नेपालमा प्रेम गीत ३ हिन्दी डब प्रदर्शन नगरौँ’

काठमाडौँ। निर्माता, निर्देशक एवं कलाकार अशोक शर्माले ‘प्रेम गीत ३’को हिन्दी डब नेपालमा प्रदर्शन नगर्न अनुरोध गरेका छन् । चलचित्र संघका पूर्वमहासचिवसमेत रहेका शर्माले बरु चलचित्र देशका अन्य जातजातिका भाषामा डब गरेर प्रदर्शन गर्न...

प्रदीपले बोर्ड अध्यक्षको राजीनामा माग्दै दिए निर्माता संघको समानान्तर अर्को संघ खोल्ने चेतावनी

काठमाडौँ। आगामी शुक्रवार अर्थात असोज ७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रेमगीत ३’का नायक प्रदीप खड्काले बोर्ड अध्यक्ष भुवन केसीले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । चलचित्र विकास बोर्डले राती ११ बजेपछि हल संचालन...

‘प्रेमगीत ३’ को गीतमा रोमान्टिक प्रदीप र क्रिष्टिना

काठमाडौँ। प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘हर युग होस्’ बोलको गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ । यसअघि प्रताप दास र प्रविशा अधिकारीको स्वरमा गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको थियो ।...

‘प्रेमगीत ३’को प्रेसमिटमा बलिउडकर्मीको साथ

काठमाडौँ। असोज ७ देखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को मुम्बईमा ट्रेलर लन्च प्रेसमिट सम्पन्न भएको छ । ट्रेलर रिलिज कार्यक्रममा सहभागी हुन नेपालबाट निर्देशक एवं निर्माता सन्तोष सेन, अभिनेताहरु प्रदीप खड्का...

‘प्रेमगीत ३’ को हिन्दि भाषाको ट्रेलर सार्वजनिक

काठमाडौँ। वर्ष कै प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को ट्रेलर सार्वजनिक गरिएको छ । करिब २ मिनेट लामो ट्रेलरले मुख्य पात्र प्रेम र गीतको गाथा गाउँछ । प्रेमलाई खजक राज्य र प्रेमिकाको रक्षा गर्नुछ । तर, एउटा मात्र चिज प्राप्त गर्ने...

‘प्रेमगीत ३’ टिमलाई विकास बोर्डको सम्मान

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’लाई सम्मान गरेको छ । आईतबार विकास बोर्डमा एक कार्यक्रमकाबीच बोर्ड अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’को टिमलाई सम्मान गरेको हो ।...

‘प्रेमगीत ३’को नेपाली र हिन्दी भर्सनको गीत सार्वजनिक

काठमाडौं । नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार नेपाली र हिन्दी भर्सनमा छुट्टाछुट्टै गीत सार्वजनिक गरिएको हो । ‘मायाको गाउँ’ बोलको नेपाली भर्सनको गीत ‘ओएरआर...

यस्तो बन्यो ‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर

काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर सार्वजनिक भएको छ । आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको चलचित्रको शनिबार दुबै भाषाको टिजर सार्वजनिक गरिएको हो । झन्डै एक मिनेटको टिजर एक्सनले भरिएको छ...

‘प्रेम गीत ३’ हिन्दि तथा नेपालीमा एक साथ रिलिज हुँदै

काठमाडौँ। नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा पनि सोही नामबाटै प्रदर्शनमा आउने भएको छ । यस अघि बिश्वजितम नामबाट आउने तयारी थियो । पहिलोपटक हिन्दी भाषाको पोस्टर सार्वजनिक गरिएको छ ! अब ‘प्रेम गीत ३’...

असोज ७ बाट प्रदर्शनमा आउने ‘प्रेम गीत ३’ को प्रमोशन सुरु

काठमाडौँ। चलचित्र ‘प्रेम गीत ३’ ले आधिकारिक रुपमा प्रमोशनको सुरु गरेको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले पुरै टिम फिल्मको प्रचार प्रसारमा होमिएको बताए । ७ असोजमा प्रदर्शन हुने फिल्मको शनिबार गोगंबुस्थित लोत्से मलमा फिल्मका...

प्रदीपको ‘प्रेमगीत ३’ घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने

काठमाडौं। प्रदीप खड्का स्टारर चलचित्र ‘प्रेमगीत ३’को रिलिज मिति घोषणा गरिएको छ । चलचित्र आगामी असोज ७ गते घटस्थापनाको दिन बाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारीका कारण पटक पटक रिलिज स्थगित भएको चलचित्र अब घोषित...

प्रदिपको ‘प्रेमगीत ३’ प्रदर्शन स्थगित

सेलिब्रेटी नेपाल काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको त्रासका कारण सरकारले बैशाख १८ गतेसम्म सम्पुर्ण सिनेमा हल बन्द गर्न दिएको निर्देशनको कारण चलचित्र ‘प्रेम गीत ३ ’को रिलिज पनि प्रभावित भएको छ । नयाँ वर्ष २०७७ को...