Tag - New Movie

चलचित्र ‘कागजपत्र’ युट्युबमा रिलिज, हेर्नुहोस् पुरा फिल्म

काठमाडौँ। नेपाली चलचित्र ‘कागजपत्र’ युट्युबमा रिलिज भएको छ। तिहारको छेको पारेर निर्माण पक्षले शुक्रबार चलचित्रलाई युट्युबमा रिलिज गरेको हो। चलचित्र ‘कागजपत्र’लाई अपिल बिष्टले निर्देशन गरेका हुन् । चलचित्रमा भोला सापकोटा, सरिता...

‘छड्के २’ को वर्कशपमा अनमोल केसी

काठमाडौं। नायक अनमोल केसी अहिले आफ्नो क्यारेक्टर निर्माणका लागि मेहनत गरिरहेका छन् । तत्काल छायाँकनमा जाने चलचित्र ‘छड्के २’ मा ग्याङ्गस्टरको भूमिकामा देखिन लागेका अनमोल यतिबेला क्यारेक्टरमा डुब्न वर्कशपमा छन् ।...

निकेशले लिए ‘कृष्णलीला’ को अस्ट्रेलिया राइट

काठमाडौं। दर्शकमाझ प्रतिक्षित बनेको चलचित्र ‘कृष्णलीला’ को अस्ट्रेलिया राइट बिक्री गरिएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा चर्चामा रहेको यो चलचित्रको राइट अस्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार...

‘प्रकाश’को विदेश राइट्स महँगो मुल्यमा बिक्रि

काठमाडौँ। दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’को विदेश राइट्स महँगो मुल्यमा बिक्रि भएको छ । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश अधिकार...

मधुसुदनको चलचित्रमा आर्यन सिग्देल अनुबन्धित

काठमाडौँ। अभिनेता आर्यन सिग्देल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । ‘डेस्टिनेशन काठमाडौं, ब्ल्याक, निर्भय’ जस्ता चलचित्रका निर्देशक मधुसुदन भट्टराईले निर्देशन गर्ने नयाँ चलचित्रमा उनी मुख्य भूमिकामा अनुबन्ध भएका हुन् । सोमवार...

सपनाको पाइरेसीको कुरा ‘चिसो एस्ट्रे’को ‘ड्रिम पाइरेसी’ सार्वजनिक

काठमाडौँ। हामी यस्तो समयमा बाँचेका छौँ जहाँ हाम्रा सपना पनि मौलिक छैनन् । हामीअरुले बाँचिरहेका सपनापूरा गर्ने दौडमा छौँ । हामीले बाँचिरहेका यस्तै असंगत सपनाको कथामा बनेको फिल्म ‘चिसो एस्ट्रे’ को गीत सार्वजनिकभएको छ । ‘ड्रिम...

सवीन र छुल्ठिमको ‘धन्दागिरी’ ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। अभिनेता सबिन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ। नरेन्द्र भट्टराइ (एन.बि.अन्जान) को निर्देशनमा बनेको चलचित्र कोरोना महामारी र लक डाउनका कारण रिलिज रोकिएको थियो। अब चलचित्र दशैंको...

‘प्रेम गीत ३’ रिलिज नहुँदै नयाँ चलचित्रमा छानिए मनिष

काठमाडौं। क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ ले नेपाली चलचित्रमा लगानी गर्ने भएको छ । आगामी बर्ष रिलिज हुनेगरी यो ब्राण्डले चलचित्र निर्माण गर्ने बताइएको छ । प्रेमकथामा बन्न लागेको उक्त अनटाइटल्ड चलचित्रमा ‘प्रेम गीत ३’का अभिनेता...