Tag - nepali movie

चलचित्र ‘परस्त्री’ नेपालमा हिन्दी भर्सनमा रिलिज नहुने

काठमाडौँ। आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को नेपालको प्रचार-प्रसारको काम सकेर अहिले भारतका विभिन्न शहरमा प्रचारको काम तीव्र गतिमा भैरहेको छ । केहीदिन मुम्बईमा चलचित्रको प्रचार-प्रसार गरेको निर्माण टिम...

चलचित्र ‘परस्त्री’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परस्त्री’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । सिनेमाको सार्वजनिक ४ पोस्टरमा सिनेमाका मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्ट फिचर्ड छन् ।...

माघ दोस्रो साता प्रदर्शन हुँदै फिल्म ‘जीवनसाथी’

दीपक तामाङको निर्देशन रहेको चलचित्र ‘जीवनसाथी’ आगामी माघमा प्रदर्शनमा आउने भएको छ । किशोर खतिवडा, जयकिशन बस्नेत, अर्जुन गुरुङ, सानिया खान लगायतको अभिनय रहेको चलचित्र माघको १३ गतेबाट प्रदर्शनमा आउने भएको हो । प्रेमकथामा आधारित...

नेपाली फिल्मलाई फापेन मंसिर महिना, रिलिज भएका पाँचवटै चलेनन्

काठमाडौं । आम निर्वाचन र विश्वकपको माहोलकाबीच मंसिर महिनामा पाँचवटा नेपाली फिल्म रिलिज भए । यद्यपी, कुनैपनि फिल्मले हलसम्म दर्शक तान्न भने सकेनन् । बुद्धि तामाङ, धिरेन शाक्य, जयकिशन बस्नेत अभिनित ‘चोर र पुलिस’फिल्म प्रदर्शनमा...

फिल्म चलोस्–नचलोस् असर छैन सौगातलाई, असारसम्मलाई भईसके ‘प्याक’

काठमाडौं । यो वर्ष अहिलेसम्म सबैभन्दा धेरै कुन कलाकारको फिल्म प्रदर्शनमा आए ? फिल्मबारे चासो राख्ने जो कोहीले भन्नुहुनेछ, – सौगात मल्ल । बैशाखमा प्रदर्शनमा आएको ‘मन्त्र’देखि कात्तिकमा प्रदर्शनमा आएको ‘लाखे’सम्मलाई हेर्दा ७...

जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’ को सम्पादन मुम्बईमा

काठमाडौँ। हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शिर्ष भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ प्रदर्शनको तयारीमा छ । कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छवि बनाएकी साम्राज्ञीको यो पहिलो सहकार्य...

चलचित्र ‘चि मुसी चि’को मोसन पोस्टर सार्वजनिक

काठमाडौँ। आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङको मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि पौष १५ गते रिलिज हुने भनिएको सिनेमा एक हप्ता पोस्टपोन्ड भएको जानकारी निर्माण टिमले दिएको...

‘सोल अफ द कमान्डो’ को एक्सन प्याक ट्रेलर सार्वजनिक

काठमाडौँ। मंसिर २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सन चलचित्र ‘सोल अफ द कमान्डो’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको फुल एक्सन प्याक ट्रेलर सार्वजनिक गरिएको हो। एक मिनेट...

सोनाक्षी सिन्हाको फिल्मको प्रिमिएरमा देखिए प्रदीप

काठमाडौँ। प्रदीप स्टारर ‘प्रेमगीत ३’ हिन्दी भाषामा विश्वव्यापी रिलिज पछि प्रदीप खड्काको लोकप्रियता भारतमा बढेको देखिन्छ । जाहिर इक्बाल र हुमा कुरेशी स्टारर फिल्म ‘डबल एक्सएल’ शुक्रबारदेखि भारतमा रिलिज भएको छ । उक्त फिल्मको...

मुकुन र बेनिषाको ‘बिजुली च्याप्टर १’ अडिसनकल

काठमाडौँ। केहि समय अघि औपचारिक निर्माण घोषणा गरिएको चलचित्र ‘बिजुली च्याप्टर १’ लागी केहि कलाकारहरुको लागी अडिसन कल गरिएको छ । आगामी २२ गते कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० बर्ष उमेरको पुरुष,३० देखि ३५ वर्षको...

दीपेन्द्रको ‘के घर के डेरा’ अग्रीम टिकट बुकिङ खुल्ला

काठमाडौँ। दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ भोली शुक्रबारबाट नेपालभरका चलचित्र घरमा रिलिज हुँदैछ । चलचित्रको बुधबारबाट मल्टिप्लेक्सहलहरुले अग्रीम टिकट बुकिङ समेत खुल्ला गरिसकेका छन् । चलचित्रले...

प्रेम र बिछोडले भरिएको ‘मीलन’ ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदै गरेको तिहार सकिए लगतै कात्तिक १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको ‘मीलन’को सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच प्रेम र बिछोडले भरिएको ट्रेलर सार्वजनिक...

‘के घर के डेरा’ दयाहाङ, विपिन, वर्षा र सुरक्षा संगै दिपेन्द्र खनाल पनि आशावादी

काठमाडौँ। आगामी शुक्रवार अर्थात कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ले राम्रो ब्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रलाई लिएर दर्शकहरू पनि आशावादी छन् । चलचित्रकर्मीहरू समेत उक्त चलचित्रलाई...

दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ प्रदर्शनमा

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’ आज शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रले मल्टिप्लेक्समा उच्च शोज पाएको छ। देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स लगायत अन्य सबै...