Tag - nepali movie

फिल्ममा डेब्यू गर्दै कविता नेपाली

काठमाडौं । अन्तराष्ट्रिय फ्रेन्चाइज डान्सिङ रियालिटी शो ‘बुगी वुगी’की विजेता कविता नेपालीले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन् । विभिन्न डान्सिङ रियालिटी शोमा सक्रिय कविताले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । ‘फुटेका...

सफलताका साथ दोस्रो सातामा ‘झिँगेदाउ’

काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ले सफलता पुर्वक दोस्रो साताको यात्रा तय गरेको छ । शुक्रबार नेपाली बक्सअफिसमा चार ओटा फ्रेस सिनेमा रिलिज भएका छन् । तर ‘झिँगेदाउ’को ट्रेन्ड दोस्रो स्थानमा छ । बलिउडको...

सन्तोष पन्तको चलचित्र ‘हिजो आजका कुरा’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। वरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको चलचित्र ‘हिजो आजका कुरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । आगामी असोज २८ गते प्रदर्शनको...

चितवनमा देखियो अभिनेत्री आँचलको क्रेज, ‘झिँगेदाउ’ हेर्न चितवनमा दर्शकको भिड

काठमाडौँ। चितवनमा अभिनेत्री आँचल शर्मा दर्शक माँझ घेरिएकी छन् । सोमबार सिनेमा ‘झिँगेदाउ’को दर्शक प्रतिक्रिया बुझ्न गृहजिल्ला चितवन पुगेकी आँचलले फ्यानको उल्लेख साथ पाएकी हुन् । जलमा र इन्द्रदेव हल पुग्दा आँचलसंग फोटो...

दर्शकको मन जितेको चलचित्र ‘प्रकाश’ हेरेपछि शिक्षा मन्त्रीको आपत्ति

काठमाडौं। दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’भदौ १० गतेबाट प्रदर्शमा आएको थियो । चलचित्रले हलमा दर्शकसँगै राजनीतिकर्मीलाई पनि तानिरहेको छ । केही दिनयता विभिन्न राजनीतिक दलका नेताहरुले सिनेमा हेरिरहेका छन् । यसैक्रममा, शनिवार...

‘झिङ्गे दाउ’को प्रिमियर, मौलिक कथामा बनेको चलचित्र

काठमाडौँ। यहि शुक्रवार अर्थात् भोलिबाट प्रदर्शनमा आउने चलचित्र ‘झिङ्गे दाउ’ को राजधानी काठमाडौंमा प्रिमियर शोको आयोजना गरिएको छ । चलचित्रको प्रिमियर शोमा नेपाली चलचित्र क्षेत्रका पुराना तथा नयाँ चलचित्रकर्मीको बाक्लो उपस्थिति...

‘झिंगेदाउ’को नयाँ गीतमा अञ्जु र सुरेशको स्वर, आँचल र कुशलको छमछमी

काठमाडौं । यही भदौं १७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘झिंगेदाउ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक ‘टलटल टलक्कै’बोलको गीतमा एकनारायण भण्डारी र दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत...

तीनवटै नेपाली चलचित्रको कमजोर व्यापार, हलमा शो छ तर दर्शक छैनन्

काठमाडौं । शुक्रबार एकसाथ तीन नेपाली चलचित्र प्रदर्शनमा आए – माईकल अधिकारी, कृष्ण लीला र प्रेमगञ्ज । यी तीनवटै चलचित्रले हलसम्म अपेक्षित दर्शक तान्न सकेनन् । तीनवटै चलचित्रको ओपनिङ निकै कमजोर रह्यो । शुक्रबार र शनिबार दुबै दिन...

यस्तो बन्यो ‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर

काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर सार्वजनिक भएको छ । आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको चलचित्रको शनिबार दुबै भाषाको टिजर सार्वजनिक गरिएको हो । झन्डै एक मिनेटको टिजर एक्सनले भरिएको छ...

‘दुई नम्बरी’ फिल्मको टिजर रिलिज

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रले पूर्वनिर्धारित प्रदर्शन मिति कात्तिक ४ लाई हेरफेर गरेर असोज २१ गतेका लागि नयाँ प्रदर्शन मिति...

चलचित्र ‘प्रेमगञ्ज’ र रंगपत्रकार बिच फुटसल प्रतियोगितामा पत्रकार टिम विजयी

काठमाडौँ। चलचित्र ‘प्रेमगञ्ज’ र चलचित्र पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टिम विजयी भएको छ । आइतबार कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा भएको प्रतियोगितामा पत्रकारको टिमले चलचित्र टिम माथि ३–२ को जित हासिल गरेको...

‘परदेशी २’ को पहिलो गीत सार्वजनिक,रोमान्टिक अवतारमा प्रकाश र केकी

काठमाडौँ। आगामी दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रमा समाबेश ‘के वर मागी फर्क्यौ’ बोलको गीत सार्वजनिक गरिएको...

चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक

काठमाडौ। फिचर चलचित्रको लम्बाईमा संवादसहित निर्माण भएको गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जातीय विभेदको दर्दनाक पाटोलाई देखाइएको छ ।...

‘डेसान’ फर्स्ट लुकमा गम्भीर भोला र नम्रता

काठमाडौँ। निर्देशक कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘डेसान’ ले फर्स्टलुक पोस्टरका साथमा प्रदर्शन मिति सार्वजनीक गरेको छ । महामारीको बिषयमा निर्माण गरिएको चलचित्र २३ मंसिरमा प्रदर्शन हुनेछ । सार्वजनीक दुई डिजाइन मध्ये एउटा...