Tag - nepali movie

चैत्र २७ मा देशभरका हलमा ‘श्री’

काठमाडौं। नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायांकन सकिएको चलचित्र ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैत्रदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ । लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य...

सुटिंगमा प्रहरीको हस्तक्षेप !

सेलिब्रेटी नेपाल,काठमाडौँ। साउन २९ गते बेलुकी एउटा पार्टी प्यालेसमा सेट लगाएर छायांकनको तयारी गरिरहेकी नायिका नीता ढुंगाना र उनको टिमको काम प्रहरीले रोक्यो । सरकारले लकडाउन समाप्त भएको घोषणा गरेको केही दिनमै कोरोना संक्रमित...

‘यहाँ नेपोटिज्म र नेप्टोइज्म केही छैन ग्रुपिज्म छ’ निर्देशक चाम्स

सेलिब्रेटी नेपाल । अभिनेत्री कंगना रनावतले बलिउडमा व्याप्त नातावादका कारण अभिनेता सुशान्त सिंह राजपूत डिप्रेसनमा पुगेको र त्यही कारण आत्महत्या गरेको अभिव्यक्ति दिएपछि अहिले बलिउडमा नातावादको विषयमा एकपटक फेरि बहस चर्किएको छ ।...

भुवन केसीको ‘मिष्टर नेपाली’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: कार्तिक २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिष्टर नेपाली’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा...

‘बादशाह जुट’ र मुस्लिम समुदाय बीचको विवाद टुंगियो

सेलिब्रेटी नेपाल काठमाडौँ: कार्तिक १५ बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बादशाह जुट’ को विवाद टुंगिएको छ । चलचित्रको ट्रेलरमा राखिएका केहि दृश्यले मुस्लिम समुदायमा आँच पुर्याएको भन्दै नेपाल मुस्लिम संघ, गण्डकी...

‘सम्हाली राख है’ को फष्टलुक सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘सम्हाली राख है’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको प्रचारका लागि तयार पारेको एक पोष्टर निर्माण युनिटले फष्टलुकको रुपमा ल्याएको हो । फष्टलुक हेर्दा चलचित्र रोमान्सले...

‘सेल्फि किंग’ निर्माण घोषणा, विपिनको जोडी लक्ष्मी

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सेल्फि किंग’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो । गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल चलचित्र ‘प्रसाद’ का...

बेलायतमा धमाधम छायाँकन हुँदै ‘कैदीको पत्र’

सेलिब्रेटी नेपाल काठमाडौँ: साहित्यकार सनमकुमार बैरागले अर्का साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा चलचित्र निर्माण गरिरहेका छन् ।२६ जुलाईबाट बेलायतकाबिभिन्न स्थानमा सुटिङ भइरहेको ‘कैदीको पत्र’को निर्देशन...

‘बैना बट्टा’ को शिर्ष गीत सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘बैना बट्टा’ को शिर्ष गीत सार्वजनिक गरिएको छ। मेलिना राई र राजु लिम्बुको स्वर रहेको ‘बैना बट्टा’ बोलको गीत ओएसारको अफिसियल यु ट्युब मार्फत सार्वजनिक गरिएको हो। गीतमा बाबु...

‘मुर्गा’ नबनुन् नीताको चलचित्रका लगानीकर्ता

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेत्री नीता ढुंगानाले चलचित्र निर्माणको घोषणा गरेको ३ वर्ष वितिसकेको छ । आफ्नो जन्मदिनको अवसर पारी तीन वर्षअघि नीताले चलचित्र निर्माण गर्ने घोषणा गरेकी थिइन् । आफ्नै ब्यानरबाट चलचित्र निर्माण हुने...

‘झट्का’ र ‘प्रेम दिवस’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल -diwas काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत यो शुक्रबार बाट चलचित्र ‘झट्का’ र प्रेम दिवस’ ले आफ्नो प्रदर्शन आरम्भ गरेका छन्। समय सामयिक बिषय बस्तुमा आधारित चलचित्र ‘झट्का’ले काठमाडौँको रात्री जिबनको यथार्थ कथा...

नेपाली चलचित्र ‘पासवर्ड’मा सन्नी लिओनीको ठुम्का

सेलिब्रेटी नेपाल काठमाडौँ: बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नी लिओनीलाई फिचरिङ गरिएको नेपाली चलचित्र ‘पासवर्ड’को गीत सार्वजनिक गरिएको छ । राजधानीमामा एक कार्यक्रमको आयोजना गरेर चलचित्रमा समाबेश ‘आजको साम’ बोलको गीत भिडियो...