Tag - nepali movie

‘कृष्ण लीला’ टिम संग अभिनेता पुष्प र निर्देशक दीपकको जन्मदिन मनाइयो

काठमाडौं। अभिनेता पुष्प खड्का र निर्देशक दीपक ओलीले ‘कृष्ण-लीला’ टिमसँग जन्मदिन मनाएका छन् । ‘कृष्ण-लीला’ का प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठले आफ्नो चलचित्रका अभिनेता र निर्देशकको एकैदिन परेको...

केकीको ‘चार इन्चको स्यान्डल’ सार्वजनिक (भिडियो)

काठमाडौं । असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’ को दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘चार इन्चको स्यान्डल’ बोलको गीतमा दिपक लिम्बु र प्रिती आलेको स्वर रहेको छ। राज बहादुर सानेको...

चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक

काठमाडौं। तिहारको अवसर पारेर कार्तिक ४ गते रिलीज हुने नेपाली ऐतिहासिक चलचित्र ‘नालापानी’को मोशन पोस्टर रिलीज भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो चलचित्र सन् १८१४ मा...

‘दोख’को शीर्ष गीतमा अमृत गुरुङको स्वर [भिडियो]

काठमाडौं । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङको स्वर...

भिक्टोरिया क्रस विजेताको कथामा बन्यो चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’

काठमाडौं। गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित भएर चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ निर्माण भएको छ । इङ्गल्याण्ड र बेलायतमा सम्पूर्ण छायांकन भएको चलचित्रको यतिबेला लन्डनमा...

मिरुना र ‘कबड्डी ४’को बिरुद्दमा प्रदर्शन

काठमाडौँ। अभिनेत्री मिरुना मगरले आफ्नो संवेदनशील अंगमा छोएको भन्दै आइतबार काठमाडौंको सिभिल मलमा एक दर्शकलाई थप्पड हानिन् । मुगुका फुर्वा लामामाथि मिरुनाले हात मात्र हालिनन्, प्रहरीको जिम्मा पनि लगाइन् । फुर्वा अहिले प्रहरीको...

अमेरिका जान चाहनेले हेर्नै पर्ने चलचित्र ‘लाईफ ईन एलए’ : निर्देशक सूर्य

काठमाडौँ। नेपाली चलचित्र ‘लाईफ ईन एलए’ यही शुक्रबार ६ जेठबाट देशव्यापी रुपमा रिलिज हुँदैछ । चलचित्रलाई सूर्य श्रेष्ठले निर्देशन गरेका हुन् । यो फिल्मबाट सूर्यले नेपाली चलचित्र निर्देेशनमा डेब्यु गर्दैछन् । बिगत लामो समयदेखि...

‘प्रेमगन्ज’ को टिजर कपीराइट फ्रि,जसले जहाँ पनि राख्न सक्ने

काठमाडौँ । चलचित्र ‘प्रेमगन्ज’ले ज्यादाभन्दा ज्यादा दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपीराइट फ्रि गर्ने निर्णय गरेको छ । भोलि सार्वजनिक हुने टिजरलाई जोकोहीले पनि आफ्नो माध्यममा राख्न सक्नेछन् । निर्देशक परिच्छेद सेनले फिल्मको टिजर...

स्टारडममा होइन चलचित्रमा भरोसा छ : झरना थापा

काठमाडौँ। चलचित्र ‘ए मेरो हजुर ४’ निर्देशक झरना थापाले चलचित्रको कथा र निर्माणमा पुरा भरोसा रहेको बताएकी छिन् । बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘ए मेरो हजुर ४’ मा अनमोल केसी वा सुहाना थापाको स्टारडम भन्दा...

‘मन्त्र’को ट्रेलर २४ घण्टा नपुग्दै लाख माथी भ्युज सहित सकारात्मक प्रतिक्रिया

काठमाडौँ। चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको २४ घण्टा नपुग्दै एक लाख १५ हजार बढी भ्युज गएको छ । यो समाचार तयार पार्दा सम्म ट्रेलरले झन्डै १० हजार लाइक पाएको छ भने करिब ३ सय जनाले कमेन्ट गरेका छन्। सबै जसो कमेन्ट सकारात्मक...

बैशाख ९मा ‘लाइफ इन एलए’

काठमाडौँ। अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’को प्रदर्शन मिति घोषणा गरिएको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भई सकेको चलचित्र नेपालमा भने बैशाख ९ गतेबाट प्रदर्शनमा आउनेछ । बुधबार चलचित्र निर्माण...

‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर, मैना बनिन् बेनिशा

काठमाडौँ। भ्यालेन्टाइनको दिन पारेर चलचित्र ‘प्रेमगञ्ज’ले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै चलचित्रको पहिलो अनुहार सार्वजनिक गरेको हो । परिच्छेद सेनको लेखन तथा निर्देशन...

रङ्ग पत्रकार सुवेदीको लेखन निर्देशनमा बन्ने भो ‘ठगराज’

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘ठगराज’ निर्माण हुने भएको छ। ‘ठगराज’ रङ्ग पत्रकार तथा लेखक,निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको हो। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी...

दोस्रो हप्तामा ‘कठपुतली’, मल्टीप्लेक्समा शो उच्च

काठमाडौँ। गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दोस्रो हप्तामा प्रदर्शन सुरु गरेको छ । देशभरका मल्टीप्लेक्सहरुमा सय बढी बढी शो र अधिकांश सिंगल थिएटरमा उपस्थिति जनाएको फिल्मले पहिलो हप्ता बक्सअफिसमा सुखद व्यापार गरेको...