Tag - melina rai

मेलिना र करणको युगल स्वरमा ‘सारी लाउन’ सार्वजनिक (भिडियो)

काठमाडौं । गीतकार दीपक बरुणको नयाँ सांगीतिक कोसेली ‘सारी लाउन’ सार्वजनिक भएको छ। गायिका मेलिना राई र गायक करण परियारको मधुर युगल स्वरमा सजिएको गीतमा हरि लम्सालको संगीत र कुशल सिंहको एरेन्ज रहेको छ। गम्भीर बिष्ट निर्देशित म्युजिक...

खेम र मेलिनाको ‘सल्ले वनको डल्ले च्याउ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। सुनिल बिकको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘सल्ले वनको डल्ले च्याउ’ सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो रिलिज गरिएको हो । गीतमा पछिल्लो समय लोक दोहोरीका चर्चित गायक...

राजु र मेलिनाको स्वरमा फेरी रेकर्ड भयो ‘झरनाको चिसो पानी’ (भिडियो )

काठमाडौँ। ‘झरनाको चिसो पानी’ यो गीत नगुनगुनाउने नेपाली सायदै भेटिएलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् । दुई दशक भन्दा लामो इतिहास...

सुगम,मेलिना र सुनिलले जापानका दर्शक श्रोतालाई नचाउँदै

काठमाडौँ। २ बर्ष कोभिडका कारण सांगीतिक कार्यक्रमहरु नहुँदा कलाकारहरु फुर्सदमा थिए। अहिले कोभिडको जोखिम सकिए संगै गायक तथा कलाकारहरु देश तथा बिदेशमा हुने विभिन्न कार्यक्रमहरुमा व्यस्त हुने क्रम बढेको छ। नयाँ वर्षको अवसर पारेर...

मेलिना र दिपकको डान्सिङ्ग नम्बर ‘चरी भररर’ मा आमेश र अस्मि (भिडियो)

काठमाडौँ। गायिका मेलिना राई र गायक दिपक चालिसेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘चरी भररर’ बोलको डान्सिङ्ग नम्बर तिहारको छेको पारेर सार्वजनिक गरिएको हो। नायक तथा मोडल आमेश भण्डारी र मोडल अस्मि थापा...

मेलिनाको ‘पाएनी तिमिलाई मैले’ सार्वजनिक (भिडियो)

काठमाडौं । जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टिभि च्यानल, न्युयोर्कको निर्माण तथा प्रस्तुतिमा ‘पाएनी तिमिलाई मैले’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । पुष्पा लिम्बुको शब्द एवं संगीत, मेलिना राईको स्वर, मनि ताम्लिङको...

विवाहको तयारीमा मेलिना, ‘इन्गेजमेन्ट’को तस्वीर सार्वजनिक

काठमाडौं । लोकप्रिय गायिका मेलिना राईले विवाह गर्ने तयारी गरेकी छन् । चर्चित एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग मेलिनाले विवाहको तयारी गरेकी हुन् । बराईलीसँगको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले विवाह गर्ने तयारी गरेको...

युके बाट आयो अमिकाको ‘मन मनै त हो’ (भिडियो)

काठमाडौं । गायिका मेली राईको स्वरमा तयार भएको ‘मन मनै त हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लण्डनका युवा निर्देशक कुशल श्रेष्ठको छायाङ्कन, सम्पादन र निर्देशनमा रहेको म्यूजिक भिडियो एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक...

बिकेन र मेलिनाको ‘झ्याई पारी’ मा सुनिल र प्रिया (भिडियो)

काठमाडौँ। गायक बिकेन ल्वागुन र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘झ्याई पारी’बोलको गीतमा शब्द दिपेन्द्र रसाइलीको र संगीत बिकेन ल्वागुनको रहेको छ। डान्सिंग नम्बरको गीतको निर्देशन तथा...

गरीमा लाई ‘गोठालो जान्छौकी’ भन्दै पुष्प (भिडियो)

काठमाडौँ। गायक तथा संगीतकार बेदु सारु मगरको ‘गोठालो जान्छौकी’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका द्वय अन्जु पन्त र मेलिना राइ समेतले मगरलाई साथ दिएका छन । गीतलाई दिनेश सुबेदीले लेखेका...

मेलिना राईको ‘संगै वाँचौला’ मा फोटो पत्रकार वन्त (भिडियो)

काठमाडौ । मेलिना राईको स्वरमा रहेको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार सान्तोष जंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीको संगीत संयोजन रहेको छ । नेपालकै गाउँघरको यर्थाथ परक...

चलचित्र ‘कठपुतली’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं। यही पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कठपुतली’ को ओएसटी गीत सार्वजनिक भएको छ । ‘यो ज्यान कठपुतली’ बोलको गीत लोक लयको छ । गायिका मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतमा...

‘कहाँ जाने भन्दै’ आकाश र पुजा (भिडियो)

काठमाडौँ। मेलिना राई र प्रविण वेडवालको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अर्जुन पोेखरेलको शब्द तथा संगीत छ । सार्वजनिक भिडियोमा आकाश श्रेष्ठ र पुजा शर्मा फिचर्ड छन्। यो गीतलाई अर्जुनले फिल्मी शैैलीमा...

सुधीर र गरिमाको ‘राधा पियारी’ (भिडियो)

काठमाडौं। बसन्त सापकोटा र मेलिना राईको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीतको भिडियो शनिबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनीक गरिएको छ । काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियो राइजिङ मलस्थित क्युज सिनेमामा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.