Tag - melina rai

हरिवंश र मेलिनाको ‘माछीलाई खोलीको लेउ’ मा करिश्मा, केकी र पल

काठमाडौँ। करिब ३ बर्ष अगाडी सार्वजनिक भएको ‘माछीले खाने खोलीको लेउ’ करिब ५ करोड पटक हेरिएको छ। सरोज ओली र मेलिना राईको आवाजमा रहेको गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत रहेको थियो । सोहि गीतको सिक्वेलको...

युवराज र मेलिनाको ‘शीतल शीतल’ मा नाजिर र शुभेक्षा (भिडियो)

काठमाडौँ। गायक युवराज मगर र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘शीतल शीतल’ बोलको सार्वजनिक गीतमा प्रकाश सपुतको शब्द र गायक स्वयम् युवराजको संगीत रहेको छ । शान थापा निर्देशित भिडियोको कोरियोग्राफी...

मेलिना र सुगमको रोमान्टिक नम्वर ‘झटारोले’ सार्वजनिक

काठमाडौँ । गायिका मेलिना राई र गायक सुगम दाहालको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘झटारोले’ बोलको गीतमा गणेश शाहीको शब्द तथा शंकर थापा स्माइलको संगीत रहेको छ। रमाइलो गीतमा बिश्व अधिकारीको संगीत संयोजन...

मेलिनाको ‘तिमि बिना’ मा बिस्वजित र अश्मिता (भिडियो)

काठमाडौँ। गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिमि बिना’ बोलको गीतमा शब्द रोबिन टोटोको,संगीत संयोजन टेकेन्द्र याक्सो लिम्बुको र कम्पोज तारा लक्सम लिम्बुको रहेको छ। जीवन...

सुमन र मेलिनाको ‘बागमा’ आकाश र अस्मिता (भिडियो)

काठमाडौँ। गायक सुमन केसी र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘बागमा’ बोलको गीतको शब्द अम्बिका गुरुङले लेखेकी छिन् । राजन खतिवडाको संगीत रहेको गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका छन् । सार्वजनिक...

मेलिना र राजनको ‘यो मायाको डोरो’ मा अन्जु र सुदिप (भिडियो)

काठमाडौं। विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको छ । प्रज्योल राज शाक्यको निर्देशन रहेको गीतमा अन्जु सुनार...

पूर्ण लिम्बु र मेलिना राइको ‘सोल्टिनी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीत रहेको गीतमा शिला बहादुर मोक्तानको संगीत संयोजन रहेको छ। समाज सेवी गायकका रुपमा परिचित लिम्बुको यस अघि...

राजनराजको गीतमा राधाकृष्ण बने पल र रेश्मा (भिडियो)

काठमाण्डौ। अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे अभिनित म्यूजिक भिडियो ‘क्या मज्जा आको’ सार्वजनिक गरिएको छ । एजिएल इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतको भिडियो एजिएल कै अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । राजनराज...

मेलिना र सुनिलको ‘उभौली’ सार्वजनिक(भिडियो)

काठमाडौँ। सिनेम्याटोग्राफर ज्ञानु राईको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘उभौली’ युट्युबमा सार्वजनिक गरिएको छ । सुनिल राईको संगीत तथा एरेञ्ज रहेको गीतको शब्द रचना सेमन्त राईले गरेका हुन् । किराँती रीती रीवाज र संस्कृतीको...

प्रमोद र मेलिनाको स्वरमा गीतकार गौडेलको ‘सुनरीमै’ (भिडियो)

काठमाडौँ। लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली कलासंस्कृति, रितिरिवाजसंगै मौलिकपना झल्किने गीतहरुको लेखनमा लागेका युवा गीतकार बिश्व गौडेलकोको नयाँ गीत ‘सुनरीमै’ सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेल र गायिका मेलिना...

जनम र मेलिनाको ‘तिमीलाई हेरी’ सार्वजनिक (भिडियो)

काठमाण्डौ। जनम थुलुङको स्वर तथा सङ्गीत रहेको ‘तिमीलाई हेरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जनम थुलुङ अफिसियल युट्युब च्यानलबाट आज दिउँसो सार्वजनीक गरिएको गीतमा जनम र गायिका मेलिना राईको स्वर रहेको छ ।...

पुजा र आकाशको जोडी म्युजिक भिडियोमा

काठमाडौँ। प्रताप दास र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । प्रल्हाद शाहको शब्द र सुभाष भुषालको संगीत गरेको ‘चांनचुन पैसा’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा आकास श्रेष्ठ, पुजा...

ओम प्रकाशको संगीत र मेलिनाको आवाजमा ‘मायाको बन्धन’ सार्वजनिक

काठमाडौँ। नेपाली संगीत क्षेत्रमा लामो समय देखि सक्रिय ओम प्रकाश राईको संगीतमा नयाँ गीत सार्वजनिक गरिएको छ। २०४८ साल बाट संगीतकर्ममा सक्रिय राईले थुप्रै गीतमा संगीत तथा स्वर दिएका छन्। आधुनिक विधामा सक्रिय संगीतकार राईको संगीतमा...

महेश्वरको ‘मुटु भरि देश बोकि’ मा रामकृष्ण र मेलिनाको स्वर

काठमाडौं। कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत ‘मुटु भरि देश बोकि’ को भिडियो सार्वजनिक गरिएको छ । कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो पहिलो गीत हो । रुपन्देहीको देवदहका स्थायी वासिन्दा गीतकार शर्मा...