Tag - madan krishna shrestha

नीताको ‘सुख दु:ख’ मा मिथिलापछि मदनकृष्ण

काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुख दुःख’ मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन्। उनलाई शुक्रबार निर्माण पक्षले फिल्मको महत्वपुर्ण भुमिकाको लागि अनुबन्ध गरेको हो। गत...

‘परान’ घोषणा गर्दै गोल्छा समूह सिनेमा निर्माणमा

काठमाडौँ। प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छा तथा ‘प्रिज्मा एड्भटाइजिङ’ प्रमुखको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको छ। बुधबार काठमाडौंमा एक...

‘बब दाइ’ फिल्मको मुख्य भूमिकामा मदनकृष्ण श्रेष्ठलाई प्रस्ताव

काठमाडौं ।आठ वर्षअघि हिट फिल्म ‘मोक्ष’का निर्माता सुनिल मानन्धर र निर्देशक प्रवीण श्रेष्ठ अर्को फिल्ममा सँगै काम गर्ने भएको छ। उनीहरुले नेवारी संस्कृतिमा आधारित चलचित्र ‘बब दाइ’ निर्माण गर्न लागेका हुन् । चलचित्रमा मुख्य भूमिकाका...

महको ‘महापुरूष’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरूष’ देशभर प्रदर्शनमा आएको छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला...

एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘महापुरुष’ हेर्ने इच्छा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा अभिनेता श्रेष्ठको तस्वीर सेयर गर्दै ओलीले बाँचुञ्जेल अभिनय गर्ने...

महको चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक विषयबस्तुमा आधारित ‘महापुरुष’लाई प्रदीप भट्टराईले लेखन एवं निर्देशन गरेका हुन् । कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा...

मदनकृष्णको अभिनय समावेश गीति भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक

काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय समावेश गीति भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्वर गायक स्वरूपराज आचार्यले दिएका छन् । गीतका रचनाकार केदार पनेरु हुन् । पनेरूले मानिसको जीवनका...

मह जोडीको ‘महापुरुष’ कार्तिक ११ मा आउने

काठमाडौँ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चौंथो चलचित्र ‘महापुरुष’ यही कार्तिक ११ गते संसारभर प्रदर्शन हुने भएको छ । निर्माण टिमले चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो।...

प्रदीप भट्टराईको नयाँ चलचित्र ‘महापुरुष’ मा मह जोडी

काठमाडौँ। चलचित्र ‘जात्रा’ मार्फतआफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याइसकेका निर्देशक प्रदीप भट्टराई नयाँ चलचित्र ‘महापुरुष’ को तयारीमा जुटेका छन् । वैशाख तेस्रो साताबाट चलचित्रको छायांकन गर्ने तयारीमा रहेका भट्टराईले...

सम्झना पाण्डेको ‘नाचम नाचम’ मा गम्भीर र राहुल (भिडियो)

काठमाडौँ। लामो समय देखि अमेरिकामा बस्दै आएकी गायीका सम्झना पाण्डेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँ एक सिनेमा हलमा भिडियो प्रिमियर गरिएको हो। हाँस्य सम्राट मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो प्रिमियर...

मदनकृष्ण र गौरीको ‘सुनको कचौरी’ (भिडियो)

काठमाडौँ। देवीथान म्युजिक प्रालिको प्रस्तुतिमा राजनराज शिवाकोटी र उनको टिमको नयाँ गीत ‘सुनको कचौरी’ एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । उद्योगपति डा. विनोदकुमार चौधरीको प्रमुख आतिथ्यता, बरिष्ठ कलाकार निर शाह र...

महको ‘दाल भात तरकारी’ ट्रेन्डिङ नम्बर १ मा, दर्शक प्रतिक्रियासँग डराए निर्माण टिम

काठमाडौँ। गतबर्षको बैशाखमा प्रदर्शनमा आएको चलचित्र ‘दाल भात तरकारी’ युटुबमा सार्वजनिक भएको एक साता भयो । युटुबमा सार्वजनिक भएको एक सातामा नेपालमा नम्बर १ ट्रेन्डिङमा रहेको चलचित्रलाई २३ लाख भन्दा बढी पटक हेरिएको छ । किरण केसीले...

मदनकृष्ण श्रेष्ठ ७१ वर्षमा

सेलिब्रेटी नेपाल काठमाडौँ:मदनकृष्ण श्रेष्ठ नेपाली हाँस्य अभिनेता हुन् । कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौंमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन्। त्यसो त अर्की आमाका तर्फबाट भाइ र...

कामना फिल्म अवार्ड्स २०७६ यस्तो देखियो (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: कामना फिल्म अवार्ड्स २०७६ सम्पन्न भएको छ । सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी गोदरेज नम्बर वान कामना फिल्म अवार्ड्स २०७६...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.