काठमाडौँ। अभिनेता अर्जुन श्रेष्ठ र अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलालाई छायाँछबी रजत सम्मान अर्पण गरिने भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुने डि सिने अवार्ड २०७६÷०७७मा श्रेष्ठ र निरौलालाई उक्त सम्मान अर्पण गर्न लागिएको...
Tag - deepa shree niraula
‘छक्का पन्जा ४’ को ट्रेलर २४ घण्टा नपुग्दै यु ट्युब ट्रेण्डिङ्गको शिर्ष स्थानमा
काठमाडौँ । फाल्गुन १९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर हेर्दा छक्का पन्जा ४ पनि समसामयिक राजनीतिक विषयवस्तुमा निर्माण भएको देख्न सकिन्छ । सार्वजनिक ट्रेलर २४ घण्टा...
फागुन १९ बाट प्रदर्शनमा आउने ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु
काठमाडौं। फागुन १९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । शुक्रबार वसन्तपुरबाट चलचित्रको छायांकन सुरु भएको हो । दोस्रो चरणको छायांकनको पहिलो दृष्य दीपकराज गिरीले दिए ।...
दीपक दीपाको ‘छक्का पञ्जा–४’ फागुन १९ मा
काठमाडाैं। दीपकराज गिरी र दीपाश्री निरौला टिमको चलचित्र ‘छक्का पञ्जा–४’ फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । दीपकराज गिरीले फेसबुकमा लेख्दै फागुन १९ गते चलचित्र प्रदर्शनमा आउने जानकारी दिएका हुन्। आमा सरस्वती मुभिजको...
नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानको शुभारम्भ
काठमाडौं। नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाड पर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच परिवर्तन नेपाल नामक...
‘हिमालको छेउमा’ दिपा र रमेशको छमछमी
काठमाडौँ । सरना श्रेष्ठको आवाजमा रहेको नयाँ गीत ‘हिमालको छेउमा’ सार्वजनिक भएको छ। राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यो गीतको भिडियो सार्वजनिक भएको हो। सरना श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडीयोमा रमेश...
हलमा ‘छक्का पन्जा ४’को ट्रेलर, चलचित्र कहिले हेर्न पाइने ?
काठमाडौं । कोभिड १९ कोरोना महामारी र लक डाउनका कारण बन्द भएका हल खुलेका छन्। बलिउड चलचित्र ‘सूर्यवंशी’ रिलिज भएसँगै हलमा दर्शकको चाप उच्च देखिएको छ । प्रदर्शनको पहिलो र दोश्रो दिन दर्शकको उपस्थितिले हल व्यवसायी तथा चलचित्रकर्मीमा...
अमेरिकामा बस्दै आएका निर्देशकले गरे भट्टराई परिवारलाइ नगद सहयोग
सेलिब्रेटी नेपाल काठमाडौँ:स्वर्गीय केशब भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकले सहयोग गरेका छन् । उनीहरुले एक लाख छब्बीस हजार पाँच रुपियाँ चलचित्र निर्देशक समाज मार्फत स्व.भट्टराईको परिवारलाई सहयोग...
अपाङ्ग बाल विद्यालयका लागि ‘छ माया छपक्कै’ को च्यारीटी शो
सेलिब्रेटी नेपाल काठमाडौँ: भौतिक पूर्वाधार एवं शैक्षिक विकासको क्षेत्रमा पछाडी रहेको कर्णाली प्रदेश अन्तरगत डोल्पा जिल्लाको दुनैमा अपाङ्गगता भएका असाय बालबालिकाहरुको सुविधा सम्पन्न विद्यालय भवनको निर्माण सुरु भएको छ ।लाइन्स क्लब...
आगामी दशैंमा ‘छक्का पञ्जा ४’
सेलिब्रेटी नेपाल काठमाडौं: दीपकराज गिरी र दीपाश्री निरौलाको टिम ‘छक्का पञ्जा’मै फर्किएको छ। ‘छक्का पञ्जा ३’पछि यो टिमले यसवर्ष चलचित्र ‘छ माया छपक्कै’ लिएर आएको थियो। अब यो टिमले ‘छक्का पञ्जा’कै सिरिजलाई निरन्तरता दिने भएको हो।...
प्रदर्शनमा ‘छ माया छपक्कै’
सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा आएको छ । दशैँमा प्रदर्शनमा आउने चर्चामा रहेको चलचित्र दशैँ सकिए पश्चात प्रदर्शनमा आएको छ। आजबाट दशैं बिदा सकिएको छ । दशैं बिदा...
‘छ माया छपक्कै’ पोस्टर सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौं: मल्टिस्टारर चलचित्र ‘छ माया छपक्कै’ को अफिसियल पोस्टर सार्बजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । चलचित्रको सार्वजनिक चार पोस्टरमा...
‘छ माया छपक्कै’ ट्रेलर राजनीतिमा प्रेम (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार उद्घाटन भएको बानेश्वरमा अवस्थित ‘वान सिनेमाज’ हलमा आकस्मिक पत्रकार सम्मेलन गर्दै निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।...
‘छ माया छपक्कै’ को पहिलो गीत सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘छ माया छपक्कै’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ज्योतिषले दिएको समय अनुसार शुक्रबार बिहान ८ बजे यूट्युबमा सार्वजनिक गरिएको ‘जुनको जुनेली’ बोलको लोक शैलीको गीतमा चलचित्रका मुख्य...


