Tag - deepa shree niraula

‘छक्कापञ्जा ५’ को फर्स्टलुक पोस्टर सार्वजनिक, फूलपातिमा प्रदर्शन हुने

काठमाडौँ। दीपकराज गिरी र दीपाश्री निरौलाको सिनेमा ‘छक्कापञ्जा ५’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार (आज) देखि छायांकनमा जान लागेको सिनेमाको पोस्टर सार्वजनिक गर्दै शीर्ष कलाकार र प्रदर्शन मितिबारे जानकारी...

अञ्जुको तीज गीतमा दीपा श्रीको छमछमी (भिडियो)

गायिका अञ्जु श्रेष्ठले हरेक वर्ष तीजको गीत लिएर आउने गर्छिन । यसपटक पनि उनले तीजको लहर लिएर आएकी छिन् । विगत ६र७ वर्षदेखि उनी नियमित रुपमा तीज गीत लिएर आउने गरेकी छिन् । अञ्जु श्रेष्ठले यस वर्ष तीजको युगल गीत बनाएकी छिन् । विगतका...

चलचित्र क्षेत्रको विकासमा मिडियाको प्रभाव उल्लेखनीय छः चलचित्रकर्मी

काठमाडौँ। चलचित्र पत्रकार संघको आयोजनामा ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम आज आयोजना गरिएको छ। काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य के.एल बुढाथोकी, चलचित्र कलाकार संघका...

डिसिने अवार्ड १३ औं र १४ औं संस्करण सम्पन्न

काठमाडौँ। डिसिने अवार्डको १३ औं र १४ औं संस्करण सम्पन्न भएको छ । सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमका बिच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो । कोभिड १९ का कारण उक्त वर्षहरु अवार्ड आयोजना गर्न नसकिए पनि...

अभिनेता श्रेष्ठ र अभिनेत्री निरौलालाई रजत सम्मान, गिरीलाई पत्रकारिता पुरस्कार

काठमाडौँ। अभिनेता अर्जुन श्रेष्ठ र अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलालाई छायाँछबी रजत सम्मान अर्पण गरिने भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुने डि सिने अवार्ड २०७६÷०७७मा श्रेष्ठ र निरौलालाई उक्त सम्मान अर्पण गर्न लागिएको...

‘छक्का पन्जा ४’ को ट्रेलर २४ घण्टा नपुग्दै यु ट्युब ट्रेण्डिङ्गको शिर्ष स्थानमा

काठमाडौँ । फाल्गुन १९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर हेर्दा छक्का पन्जा ४ पनि समसामयिक राजनीतिक विषयवस्तुमा निर्माण भएको देख्न सकिन्छ । सार्वजनिक ट्रेलर २४ घण्टा...

फागुन १९ बाट प्रदर्शनमा आउने ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु

काठमाडौं। फागुन १९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । शुक्रबार वसन्तपुरबाट चलचित्रको छायांकन सुरु भएको हो । दोस्रो चरणको छायांकनको पहिलो दृष्य दीपकराज गिरीले दिए ।...

दीपक दीपाको ‘छक्का पञ्जा–४’ फागुन १९ मा

काठमाडाैं। दीपकराज गिरी र दीपाश्री निरौला टिमको चलचित्र ‘छक्का पञ्जा–४’ फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । दीपकराज गिरीले फेसबुकमा लेख्दै फागुन १९ गते चलचित्र प्रदर्शनमा आउने जानकारी दिएका हुन्। आमा सरस्वती मुभिजको...

नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानको शुभारम्भ

काठमाडौं। नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाड पर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच परिवर्तन नेपाल नामक...

‘हिमालको छेउमा’ दिपा र रमेशको छमछमी

काठमाडौँ । सरना श्रेष्ठको आवाजमा रहेको नयाँ गीत ‘हिमालको छेउमा’ सार्वजनिक भएको छ। राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यो गीतको भिडियो सार्वजनिक भएको हो। सरना श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडीयोमा रमेश...

हलमा ‘छक्का पन्जा ४’को ट्रेलर, चलचित्र कहिले हेर्न पाइने ?

काठमाडौं । कोभिड १९ कोरोना महामारी र लक डाउनका कारण बन्द भएका हल खुलेका छन्। बलिउड चलचित्र ‘सूर्यवंशी’ रिलिज भएसँगै हलमा दर्शकको चाप उच्च देखिएको छ । प्रदर्शनको पहिलो र दोश्रो दिन दर्शकको उपस्थितिले हल व्यवसायी तथा चलचित्रकर्मीमा...

अमेरिकामा बस्दै आएका निर्देशकले गरे भट्टराई परिवारलाइ नगद सहयोग

सेलिब्रेटी नेपाल काठमाडौँ:स्वर्गीय केशब भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकले सहयोग गरेका छन् । उनीहरुले एक लाख छब्बीस हजार पाँच रुपियाँ चलचित्र निर्देशक समाज मार्फत स्व.भट्टराईको परिवारलाई सहयोग...

अपाङ्ग बाल विद्यालयका लागि ‘छ माया छपक्कै’ को च्यारीटी शो

सेलिब्रेटी नेपाल काठमाडौँ: भौतिक पूर्वाधार एवं शैक्षिक विकासको क्षेत्रमा पछाडी रहेको कर्णाली प्रदेश अन्तरगत डोल्पा जिल्लाको दुनैमा अपाङ्गगता भएका असाय बालबालिकाहरुको सुविधा सम्पन्न विद्यालय भवनको निर्माण सुरु भएको छ ।लाइन्स क्लब...

आगामी दशैंमा ‘छक्का पञ्जा ४’

सेलिब्रेटी नेपाल काठमाडौं: दीपकराज गिरी र दीपाश्री निरौलाको टिम ‘छक्का पञ्जा’मै फर्किएको छ। ‘छक्का पञ्जा ३’पछि यो टिमले यसवर्ष चलचित्र ‘छ माया छपक्कै’ लिएर आएको थियो। अब यो टिमले ‘छक्का पञ्जा’कै सिरिजलाई निरन्तरता दिने भएको हो।...