Tag - anamol kc

क्यानडामाहुने अवार्डमा अनमोल,विपिन र सलिनमानको प्रतिस्पर्धा

सेलिब्रेटी नेपाल काठमाडौँ: क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । बिहबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच आयोजकले ‘टप थ्री नोमिनिज’...

तिन स्टार शिव, भुवन र राजेश एकै मन्चमा सम्मानित

सेलिब्रेटी नेपाल काठमाडौँ: चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सह...

सुर्य इन्टरनेशनल अवार्डमा अनमोल र साम्राज्ञी उत्कृष्ट

सेलिब्रेटी नेपाल काठमाडौँ: ‘सुर्य इन्टरनेशनल अवार्ड’को दोस्रो संस्करण जापानको टोकियोमा सम्पन्न भएको छ । नाकानो जिरो हलमा आयोजित समारोहमा अनमोल केसीले पपुलर अभिनेताको अवार्ड उचाले । ‘क्याप्टेन’बाट अनमोलले अभिनेताको अवार्ड जित्दा...

अनमोल ‘ए मेरो हजुर ४’मा अनुबन्धित

सेलिब्रेटी नेपाल काठमाडौँ:ब्यबसायिक सफल चलचित्र ‘ए मेरो हजुर’ को चौंथो सिक्वेलमा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन् । शनिबार ‘ए मेरो हजुर ४’को लागि अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरे । ‘ए मेरो हजुर ३’बाट यो सिरिजमा भित्रिएका...

तस्वीरमा यस्तो देखियो सेलिब्रेटीहरुको भाइटीका

सेलिब्रेटी नेपाल काठमाडौँ: आज यमपञ्चक अर्थात तिहारको पाचौं दिन भाइटीका। दिदीबहिनीहरुले दाजुभाइको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा माला लगाएर भाइटीका मनाउने परम्परा छ। यसैक्रममा वर्षभरी ब्यस्त...

साम्तेनको ‘धुपौरे’ मा अनमोल अनुबन्धित

सेलिब्रेटी नेपाल काठमाडौँ: युवा स्टार अनमोल केसी नयाँ चलचित्रमा अनुबन्धित भएका छन् साम्तेन भुटियाले निर्देशन गर्ने नयाँ चलचित्र ‘धुपौरे’मा अनमोल केसीले गर्ने भएका छन् । जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले निर्माण गर्न लागेको चलचित्र...

अनमोल बन्ने भए ‘एन्टी हिरो’

सेलिब्रेटी नेपाल काठमाडौँ: दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको लागेको चलचित्रको नाम ‘एन्टी हिरो’ राखिएको छ। ‘एन्टी हिरो’मा सुपरस्टार अनमोल केसी एक्सन लभस्टोरीमा देखिनेछन। चलचित्रको निर्माता...

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’बम्पर ओपनिङ्ग

सेलिब्रेटी नेपाल काठमाडौँ: शुक्रबारबाट सार्बजनिक प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ३’ले राम्रो सुरुवात गरेको छ । पहिलो दिन शुक्रबार र दोस्रो दिन शनिबार पनि चलचित्रको आक्रमक ब्यापारले निरन्तरता पाएको छ । वितरक र निर्माण टिमले...

अनमोल स्टारर ‘ए मेरो हजुर ३’ प्रदर्शन आरम्भ

सेलिब्रेटी नेपाल काठमाडौँ: नयाँ बर्षको अवसर छोप्दै अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ ले प्रदर्शन आरम्भ गरेको छ । स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् ।...

‘ए मेरो हजुर ३’ को शिर्ष गीत ‘सत्य भन्छु’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘ए मेरो हजुर ३’ को नयाँ गीत लिरिकल भिडियो सार्वजनिक गरिएको छ । ‘सत्य भन्छु’ बोलको गीतमा कल्याण सिंहको संगीत, रवि मल्लको शब्द तथा प्रताप दासको स्वर छ । चलचित्र ‘ए मेरो हजुर ३’ को यस अघि...

अनमोलसँग चिट गर्दै सुहाना (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘ए मेरो हजुर ३’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘चिट डे…..’ बोलको गीत शुक्रबार सामाजिक सञ्जाल युट्यु मार्फत रिलिज गरिएको हो । चलचित्रको यसअघि सार्वजनिक गीत ‘जिन्दगी नै भन्दीन’ र...

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ट्रेलरलाइ रुचाए दर्शकले

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘ए मेरो हजुर ३’ को ट्रेलर युट्युब ट्रेन्डिङ्गमा पर्न सफल भएको छ । ट्रेलर सार्वजनिक भएको चार दिनपछि मात्रै ट्रेन्डिङ्गमा माथि उक्लीएको हो । चलचित्रको सार्वजनिक गीतसंगीत र ट्रेलरले...

‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक, अनमोल र सुहानाको जोडी कत्तिको सुहायो ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार निर्देशक तथा अभिनेत्री झरना थापाको जन्मदिनको अवसर पारेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलर...

अनमोल स्टारर ‘ए मेरो हजुर ३’ को दोस्रो गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । झरना थापा निर्देशीत चलचित्रको को दोस्रो गीत शुक्रबार सामाजिक सञ्जाल युट्युब मार्फत सार्बजनिक गरिएको हो ।...