काठमाडौँ। अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ...
Tag - anamol kc
अनमोलको ‘फर्कि फर्कि’को फस्टलुक टिजर सार्वजनिक
काठमाडौँ। चलचित्र ‘गाजलु र छ माया छपक्कै’ जस्ता सुपरहिट चलचित्र बनाएका निर्माता रोहित अधिकारीले आफ्नो तेश्रो प्रोजेक्टको औपचारिक घोषणा गरेका छन् । ओएएसआर डीजिटलसँग मिलेर उनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘फर्कि फर्कि’को...
रोहितको ‘फर्की फर्की’ मा अनमोल र जसिताको जोडी
काठमाडौंँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको जोडी दर्शकले पर्दामा देख्न पाउने भएका छन् । निर्माता रोहित अधिकारीले बनाउन लागेको फिल्म ‘फर्की फर्की’ मा अनमोल र जसिता जोडीको रुपमा देखिने भएका हुन् । निर्माता रोहित...
‘छड्के २’ र ‘छक्का पन्जा ४’ प्रदर्शनमा
काठमाडौँ । चलचित्र ‘छड्के २’ र छक्का पन्जा आजबाट एक साथ प्रदर्शनमा आएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पन्जा ४’ र अनमोल केसी अभिनित छड्के २ आजबाट प्रदर्शनमा आएका छन् । चकलेटी हिरोको छवी...
अनमोल अभिनित ‘छड्के २’ को ट्रेलर सार्वजनिक,ग्याङको लडाईको कथा
काठमाडौं। अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमाले तीन ग्याङको लडाईको कथा भन्छ । अनमोलको स्टारडमका कारण पनि सिनेमा प्रतिक्षित बनेको छ । रोयल मनाङ ग्याङ...
हिप-हप समावेश ‘छड्के २’को अडियो सार्वजनिक
काठमाडौं। फागुन १९ मा रिलिज हुने प्रतिक्षित चलचित्र ‘छड्के २’को प्रोमोसनल अडियो एल्बम सार्वजनिक गरिएको छ । ६ हिप-हप गीत समावेश एल्बमले चलचित्रको कथा र पात्रहरुको मनोभाव र परिस्थिति बोल्छन । ‘मेधा’ युट्युब च्यानलबाट सार्वजनिक भएका...
तीनवटा ग्याङको लडाइँ फागुन १९ गते
काठमाडौं । अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’ रिलिजको संघारमा छ । फागुन १९ गते रिलिज हुने चलचित्रको मुख्य भूमिकामा अनमोल केसी छन् । अनमोल केसी मुख्य भूमिकामा रहेकाले पनि यो चलचित्र प्रतिक्षित बनेको छ । अनमोलको स्टारडमका...
अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’ को टिजर सार्वजनिक
काठमाडौं। फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आउने अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’ को टिजर सार्वजनिक गरिएको छ । १.४६ मिनेट लामो टिजरले ग्याङस्टरको कथा भन्छ । मनाङको सुन्दर पठारबाट सुरु भएको टिजर चितवनको फाँटमा सकिएको छ । टिजरमा...
अनमोलको ‘छड्के २’ फागुन १९ मा
काठमाडौं। अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘२.० छड्के’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार पोस्टर सार्वजनिकक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक ग्याङस्टर लूक्समा...
‘छड्के २’ को वर्कशपमा अनमोल केसी
काठमाडौं। नायक अनमोल केसी अहिले आफ्नो क्यारेक्टर निर्माणका लागि मेहनत गरिरहेका छन् । तत्काल छायाँकनमा जाने चलचित्र ‘छड्के २’ मा ग्याङ्गस्टरको भूमिकामा देखिन लागेका अनमोल यतिबेला क्यारेक्टरमा डुब्न वर्कशपमा छन् ।...
पूजा शर्माको फिल्मपछि ‘जेरी २’ मा जोडिए अनमोल केसी
काठमाडौँ। चलचित्र ‘जेरी २’ निर्माण हुने भएको छ। ८ वर्षअघि प्रदर्शनमा आएको अनमोल केसी र आना शर्मा अभिनित रोमान्टिक चलचित्र ‘जेरी’लाई युवापुस्ताका दर्शकले निकै रुचाएका थिए। चलचित्रमा दोस्रो श्रृङ्खलाका लागि पनि अभिनेता अनमोल केसी...
पुजाको अन टाइटल फिल्ममा जोडीए अनमोल
काठमाडौँ। अभिनेत्री पुजा शर्माको होम प्रोडक्शनबाट बन्ने पहिलो चलचित्रमा नायक अनमोल केसी अनुवन्धित भएका छन् । अनमोलले पूजासँग अन स्क्रिन जोडी बाँधेर काम गर्ने चलचित्रको लागि आज साइन गरेका हुन् । आफ्नो सपनाको प्रोजेक्टमा जोडिन...
जी–बबले गाएको ‘ए मेरो हजुर ४’को गीत ट्रेन्डिङको शिर्ष स्थानमा
काठमाडौँ। जी–बब नामले चिनिने र्यापर सुदीप भण्डारीले चलचित्र ‘ए मेरो हजुर ४’ को लागी गाएको गीत सार्वजनिक गरिएको छ । उनको पार्श्वगायन रहेको पहिलो गीत ‘भाग भाग अब धेरै न दे धाक’ सार्वजनिक गरिएको छ । गीतमा...
‘ए मेरो हजुर ४’ मा भित्रिए र्यापर जि-बब, हटाइयो दुर्गेसको दृश्य
काठमाडौं। आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ४’ को एक गीतमा जि-बब नामले परिचित र्यापर सुदीप भण्डारीले स्वर दिएका छन् । गीतमा उनकै शब्द तथा संगीत रहेको छ । अभिनेता पल शाह प्रकरणमा मुछिएपछि ‘ए मेरो...


