‘चार कोठे मुटुमा’ बुद्धिको छमछम (भिडियो)



काठमाडौं । गायक निशान भट्टराई र गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘चार कोठे मुटु’ को भिडियो सार्वजनिक भएको छ । बुढा सुब्बा डिजिटलको युट्युबमा सार्वजनिक गरिएको गीतमा अनिश अधिकारीको शब्द तथा संगीत छ ।

जुना फिल्म्सको निर्माणमा बनेको भिडियोमा बुद्धि तामाङ, सुधीर श्रेष्ठ, दीपक लामा, कालु लामा, राजु श्रेष्ठ, तुलसा भण्डारी, हरिकुमार श्रेष्ठ, शिव बरम, मोनालिसा खतिवडा, सबी डोटेल र रविन बखरेल फिचर्ड छन् । रुपेश तामाङको निर्देशन रहेको यस भिडियोमा दीर्घ खड्काको सम्पादन र इश्वर सिन्केमनाको छायांकन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.