‘भोटेताल्चा’ मा शिशिरसंग छ जना मोडलको ठुम्का(भिडियो)



काठमाडौँ। दिपकराज पाठकको शव्दमा ‘भोटे ताल्चा’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका रचना रिमाल र शँकर दाहालको आवाज रहेको छ। गीतलाई बिपिन आचार्यले सँगीतबद्ध गरेका हुन् । भिडियोमा शिशिर भण्डारीका साथमा नवप्रवेशी र प्रतिभावान ६ जना मोडलहरुको एकसाथ अभिनय रहेको छ । भिडियोमा स्मृति श्रेष्ठ, एलिशाा श्रेष्ठ, श्रद्धा गौतम, सँचिता पाँचकोटी, आङ्काक्षा तामाङ र सबिता रानाको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने गीतमा नृत्य र निर्देशन सन्तोष राजबहाकको रहेको छ । गीतलाई दिन्सन शाहले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.