रितु र दुर्गेशको ‘मन चरी’ सार्बजनिक (भिडियो)



काठमाडौँ। गायिका तथा मोडल रितु तामाङको आवाज र अभिनयमा गीत ‘मन चरी’ सार्बजनिक गरिएको छ। रितु तामाङलाई स्वरमा योगेश काजीले साथ दिएका छन्।

सार्वजनिक गीतमा शब्द संगीत तेजश रेग्मी, संगीत संयोजन योगेश काजीको रहेको छ। शिव बिकको निर्देशनमा तयार भिडियोमा अजय रेग्मीको छायाँकन मिलन बिश्वकर्माको सम्पादन रहेको छ। भिडियोमा दुर्गेश थापा, रितु तामाङ, लोमस शर्मा, उषा सुबेदी फिचर्ड छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.