मित्रको गीतमा राजकुमारले पोखे ‘गरिबी’ को पिडा (भिडियो)



काठमाडौँ। महान पर्व विजया दशमी नजिकै गर्दा गरिबको आँगनमा बज्रिने बज्रपातको कल्पना समेत गर्न सकिन्न । यस्तै कथावस्तु समेटिएको मर्मश्पर्शी ‘गरिबी’ शिर्षक गीतको भिडियो ह्वाइटपिंगन ईन्टरटेन्टमेन्ट मार्फत सार्वजनिक गरिएको छ ।

मित्र केसी, गरिमा घिमिरेको स्वर रहेको गीतको शब्द, संगीत मित्र केसीकै रहेको छ । निमा रायको निर्देशन रहेको भिडियोमा राजकुमार महर्जन, सुयासी कार्की, प्रसंशा महर्जन, केशव आचार्य, रविन वस्याल, प्रकृति प्रश्नाको जिवन्त अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.