Category - Videos

चलचित्र ‘खेल’को ट्रेलर सार्वजनिक, रहस्य र इतिहासको मिश्रण

काठमाडौं । वैशाख १२ गते प्रदर्शन हुने चलचित्र ‘खेल’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ।...

गायिका आशाको स्वरमा सुनिता केशीको ‘के पाए र खै’ सार्वजनिक

काठमाडौं । गीतकार सुनिता केशीको नयाँ गीत ‘के पाए र खै’ सार्वजनिक भएको छ। समाजमा महिलाले भोग्ने पीडा र विदेशिनुको बाध्यता गीतमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ। गीतमा महेश खड्काको संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेका...

गायिका गीता र मनिषको ‘ ए तन’ मा रोजेन र मिसेल (भिडियो)

काठमाडौँ। गायिका गीता पाण्डे र मनिष चौधरीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘ए तन’ बोलको रोमान्टिक गीतमा मनोज चौलागाईंको शब्द रचना तथा संगीत रहेको छ। प्रेम भाव समेटिएको गीतमा एरेन्ज पनि...

‘भोली तिमीलाई रुन नपरोस्’ भन्दै आए बद्री र पार्वती (भिडियो)

काठमाडौं । नेपाली गीतसंगीतको भीडमा हरेक दिन नयाँ नयाँ गीतहरु सार्वजनिक भई रहेका हुन्छन् । जति गीत आउँछन्, ती सबैले दर्शक र स्रोताको मन जित्न भने सकेका हुँदैनन् । तर पछिल्लो पटक भने एउटा फरक शैलीको गीत सार्वजनिक भएको छ । यो गीतले...

पाँच वर्षपछि बन्यो ‘जेल पनि सहुँला’ को सिक्वेल

काठमाडौँ । पछिल्लो समय गीत संगीतको पनि सिक्वेल र रिमेक बन्ने क्रम बढेको छ । यस्तैमा पाँच वर्ष अघिको हिट गीत ‘जेल पनि सहुँला’ को सिक्वेल सार्वजनिक भएको छ । ‘जेल पनि सहुँला २’ नाम दिइएको गीतमा गायिका मेलिना राई र गायक बलबहादुर...

बसन्त र एलिनाको ‘रिटिङ्ग र्याइँ र्याइँ ‘ मा सुनिल र कृति

काठमाडौँ। नेपाली सिनेमाका सफल निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेव्यु गरेकी छन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘रिटिङ्ग र्याइँ र्याइँ ‘ बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।...

अस्मिता र सुरजको ‘पिलेन उडाउनी’ मा नाजिर र स्मारिका (भिडियो)

काठमाडौँ। गीतकार तथा संगीतकार नरहरि प्रेमीले नयाँ गीत ‘पिलेन उडाउनी’ सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो तथा अडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र...

योगेशकाजीको ‘शंकामा’ करूणा र देव (भिडियो)

काठमाडौं । गायक योगेशकाजी शाहको स्वरमा नयाँ गीत ‘के गर्यौ तिमीले’को भिडियो सार्वजनिक भएको छ । गीतमा सञ्जयविक्रमको शब्द, महेश ज्ञवालीको संगीत, योगेशकाजी शाहको एरेन्ज तथा पाश्र्वसंगीत छ । भिडियोमा देव सरकार र करुणा श्रेष्ठ फिचर्ड...

टिका रामको गीत ‘छोरो गयो परदेश’ भिडियो सार्वजनिक

काठमाडौँ। गायक डिज राज पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘छोरो गयो परदेश’ बोलको गीतमा टिका राम ढकालको शब्द रचना र गायक पौडेल स्वयम्को संगीत रहेको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै गीतको...

अधिकृत श्याम राउतको ‘फूलको रङ्ग’ मा उषा र प्रभात

काठमाडौं । नेपाल सरकारका अधिकृत समेत रहेका गायक श्याम राउतको गीत ‘फूलको रङ्ग’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार प्रेमील गीतमा गायक श्यामलाई स्वरमा गायिका मिरा राउतले साथ दिएकी छन् । अर्जुन पोखरेलको संगीत रहेको गीतका शब्द...

‘लभ पर्‍या छ’ भन्दै आए तेज र दिपा (भिडियो)

काठमाडौं । ‘लभ पर्‍या छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत रहेको छ । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा...

झिल्के एण्ड द कम्पनीको ‘राम्री बाहुन केटी’

काठमाडौं । नेपाली ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’को गीत ‘राम्री बाहुन केटी’को भिडियो सार्वजनिक गरिएको छ। पोजिटिभ भाईब्स ईन्टरटेन्मेन्ट नेटवर्कद्वारा निर्मित यो भिडियो उनीहरूको आउँदो एल्बमको पहिलो रिलिज हो। गीतमा स्टिभ देवानको...

मिलनको ‘काली’मा समिक्षाको अभिनय

काठमाडौंँ । गायिका मिलन नेवारको स्वर रहेको नयाँ गीत ‘काली’ सार्वजनिक भएको छ । छक्कु उदासीको शब्द रहेको गीतमा राजेश थापाको संगीत छ । गीतको आकर्षक भिडियो बनेको छ । जसमा समिक्षा न्यौपाने र फनुस क्षेत्रीको अभिनय छ । समिक्षाले यसै...

सारिकाको डान्सिङ्ग नम्बर ‘झुम्के फुली’ सार्वजनिक (भिडियो)

काठमाडौँ। सारिका घिमिरेको शब्द,संगीत र स्वरमा नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘झुम्के फुली’ बोलको गीतमा संगीत संयोजन मनोज परियारले गरेका छन्। सार्वजनिक डान्सिङ्ग नम्बरमा सारिका घिमिरे र अलिशा शर्मा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.