‘जाउँ माया जाउँ’ भन्दै आँचल र जेपी (भिडियो)



काठमाडौँ। राजनराज सिवाकोटी र एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । गीतकार, संगीतकार तथा गायक राजनराज र गायिका एलिनाको ‘जाउँ माया जाउँ’ बोलको नयाँ म्युजिक भिडियो यु ट्युब मार्फत सोमबार सार्वजनिक गरिएको हो ।

नितिन चन्दले निर्देशन गरेको भिडियोमा विशाल महराले कोरियोग्राफी गरेका छन् । भिडियोमा आँचल शर्मा, जीपी शाह र हर्ष तण्डुकारल फिचर्ड छन् । प्रेमभाव रहेकोगीतमा शहरको सुख सुविधालाई त्यागेर गाउँघरमा जाने प्रसङ्ग कलात्मक रुपमा प्रेमभावलाई दर्शाइएको छ । रुपेश थापाले छायांकन गरेको भिडियोलाइ मिलन बिस्वकर्माले सम्पादन गरेका छन्। भिडियो इनाक्षी इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.