‘लौरी टेकेको’ भन्दैछन् लोमश र सरु (भिडियो)



काठमाडौँ। गायक वेग राना र मञ्जु लावतीको स्वर रहेको लोकदोहोरी गीत ‘लौरी टेकेको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक रानाकै लय तथा शब्द सिर्जना छ ।

सार्वजनिक गीतको भिडियोमा लोमश शर्मा र सरु धिमालको नृत्य देख्न सकिन्छ । निशान एसकेको निर्देशनमा बनेको भिडियोमा दीपक गिरीको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको छ । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियो गायक वेग रानाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.